२४ मंसिर २०७६, मंगलवार १३:३९  

काठमाडौं । साग फुटबलको फाइनल खेल हुने समय आउनै लाग्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हाताभित्रै प्रहरीले पत्रकार कुटेको छ ।

सर्वसाधारणले फाइनल खेलको टिकेट मूल्यवृद्धिको विरोधमा प्रदर्शनी गरेको विषयमा रिपोर्टिङ गर्न पुगेका नागरिक दैनिकका पत्रकार सुमन चापागाईंमाथि प्रहरीले हातपात गरेको हो ।

प्रहरीले प्रदर्शनकारी सर्वसाधारणमाथि अत्याधिक दमन गरेपछि पत्रकार चापागाईंले रिपोर्टिङ गर्दा उनलाई अपशब्द बोल्दै आक्रमण गरिएको हो ।

डिएसपी एसएस राठोरकै नेतृत्वमा प्रहरीले कुटपिट गरेपछि रंगशाला वरपर थप असुरक्षित बन्न पुग्यो । शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरीबाटै पत्रकार आक्रमण भएकोमा सर्वत्र विरोध र निन्दा गरिएको छ ।

पत्रकार चापागाईंले साग खेलकुदको आधिकारिक एक्रिडेसन कार्ड लगाएको अवस्थामा नै कुटपिट गरेको हो । तीन प्रहरीले रंगशाला भित्र नै पत्रकार चापागाईंलाई कुटपिट गरेका थिए ।

पत्रकार चापागाईंको कानबाट समेत रगत आएपछि हाल उपचारका लागि अस्पताल लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि...

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ...

ललिता निवास जग्गा प्रकरण– ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडाैं । बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी...

एनआरटीलाई ४-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमा उक्लियो

कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार...

हेटौंडामा सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन गरेपछि पत्ता लाग्यो हत्यारा

मकवानपुर । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या...

लालपुर्जा नपाएपछि शुक्लागण्डकी नगरपालिकामा धर्ना, आश्वासन मात्रै नबाँड्न माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीले जग्गा दर्ता प्रक्रियामा भएको...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ