१६ मंसिर २०७६, सोमबार ०८:३७  

नेपालका वरिष्ठ आइटी बिज्ञ श्री बिबेकशमशेर राणा एशिया प्रशान्त क्षेत्रीय इन्टरनेट गभर्नेन्स फोरम (APrIGF) को सहसभापतिमा नियुक्त हुनुभएको छ।

बिबेक शमशेर राणा

बिबेक शमशेर राना नेपालका अग्रज र वरिष्ठ आईटी बिज्ञ हुनुहुन्छ। उहाँ हाल ग्लोबल आइटी कन्सल्टिंग फर्ममा कार्यरत हुनुहुन्छ। उहाँले आइटी स्ट्राटेजी, साइबर सुरक्षा र जोखिम ब्यबस्थापन बिषयमा बिशेष दक्षता हाँसिल गर्नुभएको छ। उहाँले साइबर सुरक्षा र जोखिम व्यस्थापनमा प्राप्त गर्नुभएको विज्ञता र दक्षताको फलस्वरूप नै एशिया प्रशान्त क्षेत्रीय समितिमा उपाध्यक्ष्यमा नियुक्त हुनुभएको हो।

उहाँले एमबीए , ई गभर्नेन्समा मास्टर्स र अन्य योग्यताहरु पनि हाँसिल गर्नुभएको छ। उहाँ इलेक्ट्रिकल इञ्जिनियर पनि हुनुहुन्छ। उहाँ विभिन्न सामाजिक र ब्यबसायिक संस्थाहरुमा पनि संग्लग्न हुनुहुन्छ। उहाँ कम्प्युटर एशोशियसन अफ नेपाल (क्यान) का पूर्ब महासचिब, साइबर सेक्युरिटीको क्षेत्रमा काम गर्दै आइरहेको संस्था एनपीसर्ट (npcert) का वरिष्ठ सलाहकार पनि हुनुहुन्छ। साइबर सेक्युरिटीको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने संस्था सेन्टर फर साइबर सेक्युरिटी एण्ड इन्नोभेसन ( Center For Cyber Security Research and Innovation ) मा उहाँ वरिष्ठ श्रोत व्यक्तिको रुपमा कार्यरत हुनुहुन्छ।

एक नेपाली विश्वस्तरीय संस्थाको गरिमामय सहसभापतिको रुपमा निर्बाचित हुनु नेपालको आइटी क्षेत्रमा काम गर्ने सबैको लागि खुशी र प्रेरणाको बिषय हो। हालसालै विभिन्न बैंकहरुमा साइबर हमलाहरु भए संगै साइबर सेक्युरिटीको क्षेत्रमा नेपालले विश्वको अनुभबहरुसंग अन्तरक्रिया गर्नुपर्ने आवश्यकता रहेको छ। नेपाल सरकार तथा सम्बन्धित निकायहरुले साइबर सेक्युरिटीको क्षेत्रमा विज्ञता हाँसिल गरेका श्री बिबेक शमशेर राणा जस्ता दिग्गज र अनुभबी व्यक्तिहरुको अनुभबको सदुपयोग गर्नु जरुरी रहेको छ।

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सागमा शुक्रबार १९ खेल हुँदै, यस्तो छ तालिका

काठमाडाैं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं...

दशरथ रङ्गशालामा उर्लिए हजारौं नेपाली फुटबल फ्यान, श्रीलंकासँगको खेल बराबरीमा

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज काठमाडौं...

उपनिर्वाचन: कांग्रेसले नेकपालाई दियो धक्का : कांग्रेसको ५२.८५ प्रतिशतले मत वृद्धि

मंसीर १४ गते शनिबार सम्पन्न उपनिर्वाचनको परिणामलाई लिएर दलहरुबारे समीक्षा...

धेरैले रुचाए एमजी जेडएस इलेक्ट्रिक गाडी, नेपालमा पनि १५० थान बुकिङ

झन्डै १ शताब्दी पहिले देखि मोटरगाडी उत्पादन गर्दै आएको ब्रिटिस...

भोलि बिहीबार ग्लोबल आइएमइ बैंकबाट कारोबार नहुने

भोलि बिहिबार ग्लोबल आइएमइ बैंकबाट हुने सबै सेवा र कारोबार...

मोबाइल फोनलाई सुरक्षित राख्न यी उपाय अपनाउनुस्

एजेन्सीको सहयोगमा – अहिले मोबाइल फोन सबैको लागि अत्यावश्यकीय सामाग्री...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

नयाँ