१६ मंसिर २०७६, सोमबार ०७:०६  

सयुक्त राष्ट्र संघीय इकाइ इन्टरनेट गभर्नेन्स फोरमले मल्टिस्टेकहोल्डर एड्भाइजरी ग्रुप सदस्यमा नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाललाई फेरी नियुक्त गरेको छ।

उनी सन् २०१९ मा पहिलोपटक सदस्य नियुक्त भएका थिए। २०२० का लागि पनि सोही पदमा राष्ट्रसंघले उनलाई नियुक्त गरेको छ।

राष्ट्र संघको सूचना प्रविधि तथा इन्टरनेट सम्बन्धि काम गर्ने यो संस्थाले बहस तथा छलफल चलाउँदै आएको छ। सदस्य मुलुकका लागि नीतिगत तथा संस्थागत विकासका लागि काम गर्ने यस संस्थामा खनाल दोहोर्याएर नियुक्त भएका हुन्।

खनाल प्राधिकरणको बरिष्ठ निर्देशक भएपनि ओली सरकारले उनलाई अहिले जगेडामा राखेको छ। प्राधिकरणमा काम गर्न नदिएर सञ्‍चार तथा सूचना प्रविधि मन्त्राी गोकुल बाँस्कोटाले खनाललाई मन्त्रालयमा तानेका छन्।

उनलाई अहिले कुनै पनि कार्यकारी भुमिका दिइएको छैन।

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि...

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ...

ललिता निवास जग्गा प्रकरण– ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडाैं । बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी...

एनआरटीलाई ४-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमा उक्लियो

कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार...

हेटौंडामा सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन गरेपछि पत्ता लाग्यो हत्यारा

मकवानपुर । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या...

लालपुर्जा नपाएपछि शुक्लागण्डकी नगरपालिकामा धर्ना, आश्वासन मात्रै नबाँड्न माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीले जग्गा दर्ता प्रक्रियामा भएको...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ