१५ मंसिर २०७६, आईतवार १४:३७  

हिजो मंसीर १५ गते शनिबार देशका विभिन्न स्थानमा उप निर्वाचन सम्पन्न भए संगै आज धेरै ठाउँमा अहिले मतगणना जारी छ । कतिपय चुनाब क्षेत्रको नतीजा आइसकेको छ भने कति क्षेत्रको मतगणना द्रुत गतिले भैरहेको छ।

उप निर्वाचनको परिणामको चासो यतिबेला धेरैलाई छ । हाम्रो देशमा पनि अरु देशमा जस्तै मतपरिणाम अनलाइन मार्फत नै हेर्न सकिने भएको छ। आयोगकाे वेबसाइट result.election.gov.np मार्फत यस्तो नतिजा हेर्न सकिन्छ ।

आयोगका अनुसार उक्त वेबसाईट खोलेपछि नेपालको नक्सामा हाल उपनिर्वाचन भइरहेका स्थान देख्न सकिन्छ । जसमध्ये हरियो रङमा प्रतिनिधिसभा, जस अन्तर्गत कास्की २ स्थित १ सिट , खैरोमा प्रदेश सभाका बिभिन्न सिटहरु र नीलोमा स्थानीय तहको निर्वाचन बारे जानकारी रहेको छ।

नक्सामा उक्त रङ रहेको क्षेत्रमा क्लिक गरेपछि सो क्षेत्रमा उम्मेदवार र दलको नामावलीसहित पछिल्लो नतिजा सजिलै हेर्न सकिन्छ ।

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सागमा शुक्रबार १९ खेल हुँदै, यस्तो छ तालिका

काठमाडाैं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं...

दशरथ रङ्गशालामा उर्लिए हजारौं नेपाली फुटबल फ्यान, श्रीलंकासँगको खेल बराबरीमा

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज काठमाडौं...

उपनिर्वाचन: कांग्रेसले नेकपालाई दियो धक्का : कांग्रेसको ५२.८५ प्रतिशतले मत वृद्धि

मंसीर १४ गते शनिबार सम्पन्न उपनिर्वाचनको परिणामलाई लिएर दलहरुबारे समीक्षा...

धेरैले रुचाए एमजी जेडएस इलेक्ट्रिक गाडी, नेपालमा पनि १५० थान बुकिङ

झन्डै १ शताब्दी पहिले देखि मोटरगाडी उत्पादन गर्दै आएको ब्रिटिस...

भोलि बिहीबार ग्लोबल आइएमइ बैंकबाट कारोबार नहुने

भोलि बिहिबार ग्लोबल आइएमइ बैंकबाट हुने सबै सेवा र कारोबार...

मोबाइल फोनलाई सुरक्षित राख्न यी उपाय अपनाउनुस्

एजेन्सीको सहयोगमा – अहिले मोबाइल फोन सबैको लागि अत्यावश्यकीय सामाग्री...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

नयाँ