१५ मंसिर २०७६, आईतवार ०९:१४  

काठमाण्डौ – १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को आज हुने उद्घाटन कार्यक्रमका कारण आइतबार काठमाण्डौ उपत्यकाको चक्रपथभित्र बिजोर नम्बर प्लेटका यातायातका साधन मात्रै चल्न पाउने भएका छन् ।

सरकारी, अत्यावश्यक सेवा, खेलसँग आवद्ध व्यक्ति र सञ्चारकर्मी चढेका यातायातका साधनमा भने जोरबिजोर प्रणाली लागू नहुने महाशाखाले जनाएको छ । यस्तै, सागको समापनको दिन आउँदो २४ गते भने जोर नम्बरका यातायातका साधन मात्र चल्न पाउने ट्राफिक प्रहरीले जनाएको छ । 

रिंगरोड र त्यो भन्दा बाहिर चाहिं यो नियम नलाग्ने बताईएको छ।

सागको अवधिभरि चक्रपथभित्र ठूला मालबाहक गाडी नचलाउन, दशरथ रङ्गशाला वरिपरिको बाटो सकेसम्म प्रयोग नगर्न, तोकिएको ठाउँमा मात्र पार्किङ गर्न र ट्राफिकसम्बन्धी समस्या भए १ सय ३ मा फोन गर्न महाशाखाले आग्रह गरेको छ ।

खेल हेर्न जानेको पार्किङ टुँडिखेलमा तोकिएको ट्राफिक प्रहरीले अनुरोध गरेको छ । यातायातको साधनको जोरबिजोर पछाडीका दुईवटा अकको आधारमा हुने पनि ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सागमा शुक्रबार १९ खेल हुँदै, यस्तो छ तालिका

काठमाडाैं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं...

दशरथ रङ्गशालामा उर्लिए हजारौं नेपाली फुटबल फ्यान, श्रीलंकासँगको खेल बराबरीमा

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज काठमाडौं...

उपनिर्वाचन: कांग्रेसले नेकपालाई दियो धक्का : कांग्रेसको ५२.८५ प्रतिशतले मत वृद्धि

मंसीर १४ गते शनिबार सम्पन्न उपनिर्वाचनको परिणामलाई लिएर दलहरुबारे समीक्षा...

धेरैले रुचाए एमजी जेडएस इलेक्ट्रिक गाडी, नेपालमा पनि १५० थान बुकिङ

झन्डै १ शताब्दी पहिले देखि मोटरगाडी उत्पादन गर्दै आएको ब्रिटिस...

भोलि बिहीबार ग्लोबल आइएमइ बैंकबाट कारोबार नहुने

भोलि बिहिबार ग्लोबल आइएमइ बैंकबाट हुने सबै सेवा र कारोबार...

मोबाइल फोनलाई सुरक्षित राख्न यी उपाय अपनाउनुस्

एजेन्सीको सहयोगमा – अहिले मोबाइल फोन सबैको लागि अत्यावश्यकीय सामाग्री...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

नयाँ