१४ मंसिर २०७६, शनिबार ०९:१४  

सम्पादकीय

आज उपनिर्वाचन , यसलाई धेरैले सरकारको करीब दुई बर्षे अवधिको मिनी जनमत संग्रहको रुपमा लिएका छन्। सरकार चारै तर्फबाट आलोचित छ , निर्बाचनमा आफुले गरेका वाचाको १ प्रतिशत पनि पुरा गर्न नसक्दा सरकारको आलोचना बढेको हो , तर सरकारले आफु समर्थिक पेड “अरिंगाल दस्ता ” बनाएर आफ्नो समर्थनमा सामाजिक संजालमा लेखाएको छ, प्रचार गराएको छ । भारतमा गलत काम र खर्चिलो कार्यक्रम भनेर बन्द गरिएको “स्वरोजगार कार्यक्रमको ” नाममा नेपालमा अरबौं खर्च गरेर गाउँ गाउँमा कार्यकर्ता पोसिरहेको छ। अहिले त विश्व बैंक संग ऋण लिने तयारी पनि भै रहेको छ। यसरी सरकार र नेकपा आफ्ना दह्रा कार्यकर्ता उत्पादन गरेर चुनाब जित्ने खेलमा लागेको छ। ठुला ठुला भ्रस्टाचार र काण्डै काण्डका समाचार दिनहुँ आइरहेका छन्। पिछडिएको देशहरुको नियति के हो भने भ्रस्टाचार गरेर पैसा कमाउने अनि त्यही पैसा चुनाबमा बाँडेर चुनाब जित्ने। यो खेलमा प्रमुख प्रतिपक्षी कांग्रेस पनि अभ्यस्त रहेको आलोचकहरु बताउछन।

प्रधानमन्त्री बिरामी भएर एक महीनामा दश चोटी हस्पिटल बेडमा सुतिरहेका छन् ; देश नै बिरामी छ।

प्रतिपक्षी कांग्रेस पनि नेतृत्व क्षमता बिशेष गरी सभापतिको असक्षमताको कारण बाटो हराएको यात्री जस्तो भैरहेको छ। कांग्रेसले प्रमुख प्रतिपक्षको जिम्मेवारी राम्रोसंग निभाउन नसकेको भनेर आलोचना भैरहेको छ। अरु साना र झिना मसिना पार्टीहरु गठनकै प्रक्रियामा रहेका छन्।

यस्तोमा सबैभन्दा ठुलो भूमिका जनताको रहेको छ , एउटा भनाइ रहेको छ , जस्तो जनता उस्तै नेता , तेश्रो विश्वका असचेत जनताहरुले दारु पानी र मासुभात तथा पैसाको लोभमा आफ्ना सन्तानको र देशको भबिष्य माथि आफैं बन्चरो प्रहार गर्ने गर्दछन् , यसै कारण अविकसित देश झन् झन् गरीब बन्दै गएको हो। राजनीतिक दलहरु प्राय सबै एकै हुन्। अब जनताले दलको अन्ध समर्थक र घोडा बन्नुभन्दा इमान्दार , असल र भ्रस्टाचारमा नगन्हाएको नेता चुन्नु आवश्यक छ। चुनाबमा पैसा बाँड्नु निर्बाचनको आचार संहिता विपरीत हो , यस्तो गर्नेलाई तुरुन्त उजुरी गर्ने र भोट चाहिं देशलाई राम्रो गर्ने इमान्दार , असल र भ्रस्टाचार नगर्नेलाई दिने, यति गर्यो भने सिस्टम आफैं संग्लो भएर आउँछ , अर्को पटक देखि नेताहरुले भ्रस्टाचार गरेर चुनाबमा पैसा बाँडने खेल बन्द गर्दछन अनि देश बन्छ। भोट बेच्नु र छोरी बेच्नु एकै हो। दल हैन , असल र इमान्दार उम्मेदवारलाई रोजौं।

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सागमा शुक्रबार १९ खेल हुँदै, यस्तो छ तालिका

काठमाडाैं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं...

दशरथ रङ्गशालामा उर्लिए हजारौं नेपाली फुटबल फ्यान, श्रीलंकासँगको खेल बराबरीमा

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज काठमाडौं...

उपनिर्वाचन: कांग्रेसले नेकपालाई दियो धक्का : कांग्रेसको ५२.८५ प्रतिशतले मत वृद्धि

मंसीर १४ गते शनिबार सम्पन्न उपनिर्वाचनको परिणामलाई लिएर दलहरुबारे समीक्षा...

धेरैले रुचाए एमजी जेडएस इलेक्ट्रिक गाडी, नेपालमा पनि १५० थान बुकिङ

झन्डै १ शताब्दी पहिले देखि मोटरगाडी उत्पादन गर्दै आएको ब्रिटिस...

भोलि बिहीबार ग्लोबल आइएमइ बैंकबाट कारोबार नहुने

भोलि बिहिबार ग्लोबल आइएमइ बैंकबाट हुने सबै सेवा र कारोबार...

मोबाइल फोनलाई सुरक्षित राख्न यी उपाय अपनाउनुस्

एजेन्सीको सहयोगमा – अहिले मोबाइल फोन सबैको लागि अत्यावश्यकीय सामाग्री...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

नयाँ