२० कार्तिक २०७६, बुधबार १६:४८  

लामाे समयपछि अन्तत: नेपाल सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ मन्त्रीपरिषदबाट पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेकाे प्रेस विज्ञप्तीमा डिजिटल नेपालको फ्रेमवर्क २०७६ मन्त्रिपरिषदबाट पारित भएको उल्लेख गरिएको छ ।

ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रका आधार निमार्ण गर्नेगरि डिजिटल नेपालको फ्रेमवर्क तयार पारिएको छ । डिजिटल प्रविधिको अधिकतम प्रयोग गरि आम नागरिकलाई प्रदान गरिने सेवा र सुविधा सरल र सहज बनाउने उद्देश्यसहित उक्त फ्रेमवर्क तयार पारिएकाे मन्त्रालयले जनाएको छ ।

अबको ५ वर्षमा डिजिटल नेपालका प्रमुख आधारहरु तयार पारिसक्ने गरी फ्रेमवर्क ल्याइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यान महासंघकाे अध्यक्षमा नवराज कुँवरकाे उम्मेदवारी घाेषणा, काे काे छन् कुँवर प्यानलमा ?

कम्प्युटर एसाेसिएसन नेपाल महासंघ (क्यान महासंघ) को अध्यक्ष पदमा नवराज...

क्यान महासंघकाे केन्द्रीय सदस्यमा निरञ्जन पटेलले उम्मेदवारी दिने

निरञ्जन पटेल सम्भवतः क्यान महासंघको आसन्न कार्य समितिको निर्वाचनमा सदस्य...

क्यान महासंघको केन्द्रीय सदस्यमा सुरेन्द्र न्यौपानेको दाबी

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आसन्न १३औं...

खुद्रा व्यापारीका लागि ट्रिलिफ टेक्नोलोजीले ल्यायो एआईमा आधारित पोस प्लाटफर्म ‘सूची’

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनेट अफ थिङ्स प्रविधिमा काम...

अब घरमै बसी अस्पतालको ओपिडी टिकेट काट्न सकिने

विराटनगर । अब अस्पतालको ओपिडी टिकेट लिन बिरामी तथा बिरामीको...

नेपाल इन्टरनेट गभर्नेन्स फोरम सुरू, इन्टरनेटका विविध विषयमा छलफल हुँदै

काठमाडौं । राजधानीमा शुक्रबारदेखि तेस्रो संस्करणको ‘नेपाल इन्टरनेट गभर्नेन्स फोरम...

विशेष

क्यान महासंघकाे अध्यक्षमा नवराज कुँवरकाे उम्मेदवारी घाेषणा, काे काे छन् कुँवर प्यानलमा ?

कम्प्युटर एसाेसिएसन नेपाल महासंघ (क्यान महासंघ) को अध्यक्ष पदमा नवराज...

प्रचण्ड र बिष्णु पौडेलले कास्कीमा भने: साम दाम प्रयोग गरेर पनि चुनाब जित्नुपर्छ

२३ कात्तिक, पोखरा । कास्की २ मा नेकपाले विद्या भट्टराईलाई...

क्यान महासंघकाे केन्द्रीय सदस्यमा निरञ्जन पटेलले उम्मेदवारी दिने

निरञ्जन पटेल सम्भवतः क्यान महासंघको आसन्न कार्य समितिको निर्वाचनमा सदस्य...

क्यान महासंघको केन्द्रीय सदस्यमा सुरेन्द्र न्यौपानेको दाबी

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आसन्न १३औं...

पुल एकपटक तर्दा ३० रुपैयाँसम्म कर

पूर्व–पश्चिम राजमार्ग नजीकैको कञ्चनपुर जिल्लास्थित कृष्णपुर नगरपालिकाबाट लालझाडी जाने दोदा...

सैन्य दस्ता निर्माण गर्दै विप्लब, एक करोड चन्दा संकलन

प्रहरीले बरामद गर्यो राजनीतिक दस्तावेज दाङ, राजापुर  : ‘विप्लव’ नेतृत्वको...

सर्वाधिक पढिएको

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

अझै बजारमा भारतीय विषाक्त माछा,बिकल्प जिउँदो माछा

जिउँदो माछा नभएको ठाउँबाट किन्दा विषाक्त माछा पर्न सक्ने

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

रबिकी श्रीमतीले गरिन चितवनमा आत्महत्या, रबि अहिले जेलमा

मुख्यमन्त्रीद्वारा सेतो प्लेटको सरकारी गाडी रातोप्लेट बनाएर श्रीमतीलाई उपहार !

चर्को स्वरमा बोल्ने सांसद बिडारीले माता मुनको होली वाइन खाएको पुष्टि

ताजा अपडेट

अझै बजारमा भारतीय विषाक्त माछा,बिकल्प जिउँदो माछा

जिउँदो माछा नभएको ठाउँबाट किन्दा विषाक्त माछा पर्न सक्ने

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

क्यान महासंघकाे अध्यक्षमा नवराज कुँवरकाे उम्मेदवारी घाेषणा, काे काे छन् कुँवर प्यानलमा ?

प्रचण्ड र बिष्णु पौडेलले कास्कीमा भने: साम दाम प्रयोग गरेर पनि चुनाब जित्नुपर्छ

क्यान महासंघकाे केन्द्रीय सदस्यमा निरञ्जन पटेलले उम्मेदवारी दिने

‘डिजिटल नेपाल फ्रेमवर्क’ मन्त्रीपरिषदबाट पारित

क्यान महासंघको केन्द्रीय सदस्यमा सुरेन्द्र न्यौपानेको दाबी

पुल एकपटक तर्दा ३० रुपैयाँसम्म कर


नयाँ