२० कार्तिक २०७६, बुधबार १६:०२  

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आसन्न १३औं कार्यसमितिको निर्वाचनका लागि सुरेन्द्रप्रसाद न्यौपानेले संस्थागततर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । २ दशकदेखि सूचना प्रविधि क्षेत्रमा क्रियाशील न्यौपाने क्यानमा ०६२ सालदेखि आबद्ध छन् । उनी मेडिफ्लो सोलुसन प्रालिका चिफ अपरेटिङ अफिसर एवं सर्च टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक हुन् ।

सफ्टवेयर विकास एवं अनुसन्धानमा विशेष दक्षता सँगालेका न्यौपाने युवा आइटी व्यवसायी एवं कुशल व्यवस्थापकको रुपमा परिचित छन् । उनले उत्कृष्ट सफ्टवेयरहरु उत्पादन गरी राष्ट्रिय अवार्डसमेत प्राप्त गरेका छन् ।

‘मेरो अनुभव र दक्षताले यी कामसहित संस्थागत विकासको लागि नेतृत्वदायी भूमिका रहन सक्छ भन्ने हो । मेरो अनुभव र आत्मविश्वाससँगै यस क्षेत्रमा सहकार्य गरिरहेका साथीहरुको हौसला र सहयोगले क्यान महासंघमार्फत सूचना प्रविधि क्षेत्रमा योगदान गर्न मेरो उम्मेदवारी रहेको छ,’ उनले भने ।

क्यान महासंघमा सिर्जनशील तथा युवा पुस्ताको सहभागिता तथा अवसर सिर्जना गर्दै आइटी उद्योगमैत्री नीति र कार्यक्रमका लागि सरोकारवालाहरुसँग समन्वय एवं सहकार्य गर्न र महासंघमार्फत् नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा योगदान दिन आफूले उम्मेदवारी दिएको न्यौपानले बताए ।

सूचना प्रविधिको तिव्र विकास र विस्तार भइरहँदा यस क्षेत्रमा देखिएका अवसरहरु पहिचान गरी क्षमता विकास, नीति निर्माण तथा सहज वातावरण तयार गर्न क्यानको अहम् भूमिका रहनुपर्ने धारणा उनको छ । ‘देशविदेशका योग्य व्यक्तिहरुलाई जोड्दै क्यानले उनीहरुको क्षमतालाई सदुपयोग गर्ने, अवसर सिर्जना गरिदिने र आइटी उद्योगलाई देशको विकासँग जोड्ने काम गर्नुपर्छ,’ न्यौपानेले भने ।

नेपालको सूचना प्रविधि क्षेत्रका अवसर पहिचान गर्न सम्पूर्ण रोजगारदाता र सरोकारवालासँगको सहकार्यमा समस्या, चुनौती र अवसर छुट्याउनुपर्ने आवश्यकता रहेको उनी बताउँछन् । ‘क्यान यो क्षेत्रको अगुवा संस्था हो । देशैभरका आइटी व्यावसायी, विज्ञ तथा बौद्धिक व्यक्तिहरु, कम्पनीहरु यो छाता संगठनभित्र अटाएका छन् । यसर्थ सम्पूर्ण सदस्यहरुको सामूहिक प्रयास र प्रतिबद्धतालाई जारी राख्दै पेशागत हकहित र यो क्षेत्रलाई सुदृढिकरण गर्न क्यानले सार्थक भूमिका खेल्न सक्छ,’ उनले भने ।

‘मेरो अनुभव र दक्षताले यी कामसहित संस्थागत विकासको लागि नेतृत्वदायी भूमिका रहन सक्छ भन्ने हो । मेरो अनुभव र आत्मविश्वाससँगै यस क्षेत्रमा सहकार्य गरिरहेका साथीहरुको हौसला र सहयोगले क्यान महासंघमार्फत सूचना प्रविधि क्षेत्रमा योगदान गर्न मेरो उम्मेदवारी रहेको छ,’ उनले भने ।

आगामी मंसिर ७ गते क्यान महासंघको वार्षिक साधारणसभा एवं नयाँ कार्यसमितिको निर्वाचन हुँदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यान महासंघकाे अध्यक्षमा नवराज कुँवरकाे उम्मेदवारी घाेषणा, काे काे छन् कुँवर प्यानलमा ?

कम्प्युटर एसाेसिएसन नेपाल महासंघ (क्यान महासंघ) को अध्यक्ष पदमा नवराज...

प्रचण्ड र बिष्णु पौडेलले कास्कीमा भने: साम दाम प्रयोग गरेर पनि चुनाब जित्नुपर्छ

२३ कात्तिक, पोखरा । कास्की २ मा नेकपाले विद्या भट्टराईलाई...

क्यान महासंघकाे केन्द्रीय सदस्यमा निरञ्जन पटेलले उम्मेदवारी दिने

निरञ्जन पटेल सम्भवतः क्यान महासंघको आसन्न कार्य समितिको निर्वाचनमा सदस्य...

‘डिजिटल नेपाल फ्रेमवर्क’ मन्त्रीपरिषदबाट पारित

लामाे समयपछि अन्तत: नेपाल सरकारले 'डिजिटल नेपाल फ्रेमवर्क' मन्त्रीपरिषदबाट पारित...

पुल एकपटक तर्दा ३० रुपैयाँसम्म कर

पूर्व–पश्चिम राजमार्ग नजीकैको कञ्चनपुर जिल्लास्थित कृष्णपुर नगरपालिकाबाट लालझाडी जाने दोदा...

सैन्य दस्ता निर्माण गर्दै विप्लब, एक करोड चन्दा संकलन

प्रहरीले बरामद गर्यो राजनीतिक दस्तावेज दाङ, राजापुर  : ‘विप्लव’ नेतृत्वको...

विशेष

क्यान महासंघकाे अध्यक्षमा नवराज कुँवरकाे उम्मेदवारी घाेषणा, काे काे छन् कुँवर प्यानलमा ?

कम्प्युटर एसाेसिएसन नेपाल महासंघ (क्यान महासंघ) को अध्यक्ष पदमा नवराज...

प्रचण्ड र बिष्णु पौडेलले कास्कीमा भने: साम दाम प्रयोग गरेर पनि चुनाब जित्नुपर्छ

२३ कात्तिक, पोखरा । कास्की २ मा नेकपाले विद्या भट्टराईलाई...

क्यान महासंघकाे केन्द्रीय सदस्यमा निरञ्जन पटेलले उम्मेदवारी दिने

निरञ्जन पटेल सम्भवतः क्यान महासंघको आसन्न कार्य समितिको निर्वाचनमा सदस्य...

क्यान महासंघको केन्द्रीय सदस्यमा सुरेन्द्र न्यौपानेको दाबी

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आसन्न १३औं...

पुल एकपटक तर्दा ३० रुपैयाँसम्म कर

पूर्व–पश्चिम राजमार्ग नजीकैको कञ्चनपुर जिल्लास्थित कृष्णपुर नगरपालिकाबाट लालझाडी जाने दोदा...

सैन्य दस्ता निर्माण गर्दै विप्लब, एक करोड चन्दा संकलन

प्रहरीले बरामद गर्यो राजनीतिक दस्तावेज दाङ, राजापुर  : ‘विप्लव’ नेतृत्वको...

सर्वाधिक पढिएको

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

अझै बजारमा भारतीय विषाक्त माछा,बिकल्प जिउँदो माछा

जिउँदो माछा नभएको ठाउँबाट किन्दा विषाक्त माछा पर्न सक्ने

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

रबिकी श्रीमतीले गरिन चितवनमा आत्महत्या, रबि अहिले जेलमा

मुख्यमन्त्रीद्वारा सेतो प्लेटको सरकारी गाडी रातोप्लेट बनाएर श्रीमतीलाई उपहार !

चर्को स्वरमा बोल्ने सांसद बिडारीले माता मुनको होली वाइन खाएको पुष्टि

ताजा अपडेट

नयाँ