१५ आश्विन २०७६, बुधबार १५:३०  

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनेट अफ थिङ्स प्रविधिमा काम गर्ने कम्पनी ट्रिलिफ टेक्नोलोजीले रिटेल स्टोरका लागि क्लाउडमा आधारित पोस प्लाटफर्म ल्याएको छ । सुची (Suchi) नामको यो प्लाटफर्म साना र मध्यमस्तरका खुद्रा व्यवसायीका लागि लक्षित छ ।

ग्राहकको अर्डर र स्टोरमा रहेका सामानको व्यवस्थापन गर्न सघाउ पुर्याउने सूचीमा कुन वस्तु कतिमा बिक्री गर्ने, कति वस्तु उपलब्ध छन्, बिक्री अवस्था कस्तो छ आदिको जानकारी पाइन्छ । 

साथै यो प्रडक्ट क्रेडिट म्यानेजमेन्टका लागि पनि उपयोगी छ । उधारोमा बिक्री गर्दा हुने हैरानीबाट यसले तपाईलाई मुक्त दिनेछ । अफलाइन सिस्टम र मोबाइल एपबाटै ‘सूची’ चलाउन सकिने भएकाले प्रयोगकर्तालाई निकै उपयोगी हुने कम्पनीका चिफ टेक्निकल अफिसर दीपक मल्लले बताए ।

यो प्रडक्टमा स्पिच रिकग्निशन सिस्टम राखिएको छ, जसमार्फत् प्रयोगकर्ताले आवाजमार्फत् आफूले चाहेको कुरा सर्च गर्न सक्छन् । यसैबीच ट्रिलिफ टेक्नोलोजी र भक्तपुर बहुमुखी क्याम्पसबीच एआई छात्रवृत्तिका लागि दुई पक्षीय सम्झौता भएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सैन्य दस्ता निर्माण गर्दै विप्लब, एक करोड चन्दा संकलन

प्रहरीले बरामद गर्यो राजनीतिक दस्तावेज दाङ, राजापुर  : ‘विप्लव’ नेतृत्वको...

अझै बजारमा भारतीय विषाक्त माछा,बिकल्प जिउँदो माछा

लाश नकुहिन प्रयोग गरिने घातक रसायन फर्मालिन राखेर ल्याइएको भारतमा...

जिउँदो माछा नभएको ठाउँबाट किन्दा विषाक्त माछा पर्न सक्ने

जिउँदो माछा पाइने ठाउँ माछा सेवन स्वास्थ्यको लागि अत्यन्त लाभदायक...

अब घरमै बसी अस्पतालको ओपिडी टिकेट काट्न सकिने

विराटनगर । अब अस्पतालको ओपिडी टिकेट लिन बिरामी तथा बिरामीको...

नेपाल इन्टरनेट गभर्नेन्स फोरम सुरू, इन्टरनेटका विविध विषयमा छलफल हुँदै

काठमाडौं । राजधानीमा शुक्रबारदेखि तेस्रो संस्करणको ‘नेपाल इन्टरनेट गभर्नेन्स फोरम...

शिक्षण पेशा छाडेर माछापालन व्यवसायमा सफल उद्यमी

पाल्पा -तानसेन नगरपालिका– ७ का महेश्वर पन्त एक सफल माछापालन...

विशेष

सैन्य दस्ता निर्माण गर्दै विप्लब, एक करोड चन्दा संकलन

प्रहरीले बरामद गर्यो राजनीतिक दस्तावेज दाङ, राजापुर  : ‘विप्लव’ नेतृत्वको...

अझै बजारमा भारतीय विषाक्त माछा,बिकल्प जिउँदो माछा

लाश नकुहिन प्रयोग गरिने घातक रसायन फर्मालिन राखेर ल्याइएको भारतमा...

जिउँदो माछा नभएको ठाउँबाट किन्दा विषाक्त माछा पर्न सक्ने

जिउँदो माछा पाइने ठाउँ माछा सेवन स्वास्थ्यको लागि अत्यन्त लाभदायक...

खुद्रा व्यापारीका लागि ट्रिलिफ टेक्नोलोजीले ल्यायो एआईमा आधारित पोस प्लाटफर्म ‘सूची’

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनेट अफ थिङ्स प्रविधिमा काम...

अब घरमै बसी अस्पतालको ओपिडी टिकेट काट्न सकिने

विराटनगर । अब अस्पतालको ओपिडी टिकेट लिन बिरामी तथा बिरामीको...

नेपाल इन्टरनेट गभर्नेन्स फोरम सुरू, इन्टरनेटका विविध विषयमा छलफल हुँदै

काठमाडौं । राजधानीमा शुक्रबारदेखि तेस्रो संस्करणको ‘नेपाल इन्टरनेट गभर्नेन्स फोरम...

सर्वाधिक पढिएको

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

अझै बजारमा भारतीय विषाक्त माछा,बिकल्प जिउँदो माछा

जिउँदो माछा नभएको ठाउँबाट किन्दा विषाक्त माछा पर्न सक्ने

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

रबिकी श्रीमतीले गरिन चितवनमा आत्महत्या, रबि अहिले जेलमा

मुख्यमन्त्रीद्वारा सेतो प्लेटको सरकारी गाडी रातोप्लेट बनाएर श्रीमतीलाई उपहार !

चर्को स्वरमा बोल्ने सांसद बिडारीले माता मुनको होली वाइन खाएको पुष्टि

ताजा अपडेट

नयाँ