४ आश्विन २०७६, शनिबार ११:३६  

असोज एक गते लागे संगै सरकारले बिपी राजमार्गमा सवारी चलाउदा सडक दस्तुर तिर्नु पर्ने नियम बनाएको छ । यस अघि सडक बनेसम्म करीब एक दशक सम्म सवारी साधनले सडक दस्तुर तिर्नु पर्दैनथ्यो। अहिले बनेपा देखि बर्दिवास सम्म पुग्दा दुई ठाउँमा दस्तुर बुझाउनु पर्नेछ। काठमाडौँ देखि तराई जोड्ने सबैभन्दा छोटो बाटोको रुपमा परिचित यो सडक जापान सरकारको सहयोगमा सुशील कोइरालाको पालामा सम्पन्न भएको थियो।

अब धुलिखेलदेखि खुर्कोटसम्मको खण्डमा भारी सवारी साधन (बस, मिनिबस, ट्रक, मिनीट्रक र हेभी मशिनरी)ले प्रति यात्रा १२५ रुपैयाँ तिर्नु पर्ने छ । त्यस्तै हलुका सवारी साधन ( कार, जिप, पिकअप, भ्यान, र ट्रयाकटर) ले प्रति यात्रा ५० रुपैयाँ तिर्नु पर्ने छ । तिनपांग्रे टेम्पो र मोटरसाइकलले समेत १५ रुपैयाँ तिर्नु पर्ने छ ।

यस्तै खुर्कोट-सिन्धुली-बर्दिवास सडक खण्डमा भारी सवारी साधन (बस, मिनिबस, ट्रक, मिनीट्रक र हेभी मशिनरी)ले ११५ रुपैयाँ तिर्नु पर्ने छ । त्यस्तै हलुका सवारी साधन ( कार, जिप, पिकअप, भ्यान, र ट्रयाकटर) ले ४५ रुपैयाँ तिर्नु पर्ने छ । तिनपांग्रे टेम्पो र मोटरसाइकलले १५ रुपैयाँ तिर्नु पर्ने छ ।

यसरी जम्मा गर्दा बनेपा देखि बर्दिबास यात्रा गर्दा २४० रुपैयाँ सम्म कर दस्तुर बुझाउनुपर्ने भएको छ।

बिपी राजमार्गमा ओली सरकार आएदेखि पहिलो पटक सडक दस्तुर उठाउन थालिएको हो । यसबाट उठेको रकम सडक मर्मतको लागि प्रयोग गरिने बोर्डले जनाएको छ तर यसरी उठाएको दस्तुरको उचित लेखा परिक्षण नहुँदा पैसा हिनामिना पनि हुन् सक्छ , अरु देशतिर सडक तथा यातायात विभागले मात्र सवारी कर लिने गर्छ, अरु शीर्षक उपशीर्षकमा कर उठाउने गरेको पाइन्न।

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सैन्य दस्ता निर्माण गर्दै विप्लब, एक करोड चन्दा संकलन

प्रहरीले बरामद गर्यो राजनीतिक दस्तावेज दाङ, राजापुर  : ‘विप्लव’ नेतृत्वको...

अझै बजारमा भारतीय विषाक्त माछा,बिकल्प जिउँदो माछा

लाश नकुहिन प्रयोग गरिने घातक रसायन फर्मालिन राखेर ल्याइएको भारतमा...

जिउँदो माछा नभएको ठाउँबाट किन्दा विषाक्त माछा पर्न सक्ने

जिउँदो माछा पाइने ठाउँ माछा सेवन स्वास्थ्यको लागि अत्यन्त लाभदायक...

खुद्रा व्यापारीका लागि ट्रिलिफ टेक्नोलोजीले ल्यायो एआईमा आधारित पोस प्लाटफर्म ‘सूची’

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनेट अफ थिङ्स प्रविधिमा काम...

अब घरमै बसी अस्पतालको ओपिडी टिकेट काट्न सकिने

विराटनगर । अब अस्पतालको ओपिडी टिकेट लिन बिरामी तथा बिरामीको...

नेपाल इन्टरनेट गभर्नेन्स फोरम सुरू, इन्टरनेटका विविध विषयमा छलफल हुँदै

काठमाडौं । राजधानीमा शुक्रबारदेखि तेस्रो संस्करणको ‘नेपाल इन्टरनेट गभर्नेन्स फोरम...

विशेष

सर्वाधिक पढिएको

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

अझै बजारमा भारतीय विषाक्त माछा,बिकल्प जिउँदो माछा

जिउँदो माछा नभएको ठाउँबाट किन्दा विषाक्त माछा पर्न सक्ने

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

रबिकी श्रीमतीले गरिन चितवनमा आत्महत्या, रबि अहिले जेलमा

मुख्यमन्त्रीद्वारा सेतो प्लेटको सरकारी गाडी रातोप्लेट बनाएर श्रीमतीलाई उपहार !

चर्को स्वरमा बोल्ने सांसद बिडारीले माता मुनको होली वाइन खाएको पुष्टि

ताजा अपडेट

नयाँ