३ आश्विन २०७६, शुक्रबार १६:२९  

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार टोलीमा संग्लग्न सिंगापुरका डाक्टरलाई समेत संबिधान दिवसको उपलक्ष्यमा विभूषण प्रदान गरिएको छ।

पदक प्राप्त गर्ने नेसनल युनिभर्सिटी हस्पिटलकी डाक्टर अनन्थरमन

पदक र विभूषणहरु मध्ये सबैभन्दा ठूलो महाउजज्जवल राष्ट्रदीप पदक साहित्यकार स्वर्गीय मदनमणि दीक्षित र पूर्ब पर्यटन उड्डयन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीलाई प्रदान गरिएको छ।

सो पछिको दोस्रो महत्वपूर्ण मानपदवी पाउनेमा डाक्टर अनन्तरमन छिन्। अनन्तरमन प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा भएको उपचारमा संलग्न चिकित्सक थिईन। उनी भारतीय मूलकी सिंगापुरबासी हुन्। सिंगापुरमा भारतीय मूलका बासिन्दाको संख्या निकै ठुलो रहेको छ। गत साउन र भदौमा ओलीले २ पटक लगाएर करीब १५ दिन समय बिताएर त्यहाँको निकै महँगो अस्पतालमा उपचार गराएका थिए।

अन्य तीन जना भारतीय डाक्टरहरुलाई पनि सोही हैसियतको मानपदवी दिइएको छ।
पदवी पाउने चिकित्सकमा म्याक्स ग्रुप अफ हस्पिटल भारतका अनन्त कुमार, इन्स्टिच्युट अफ एडल्ट रिकन्सट्रक्सन, स्पोर्टस् इन्जुरी एन्ड ज्वाइन्ट रिप्लेसमेन्टका राजीवकुमार शर्मा र एपोलो हस्पिटल दिल्लीका प्रमुख हर्ष दुवा छन्। ती भारतीय डाक्टरहरुले १२ बर्ष अघि केपी ओलीको मिर्गौला भारत स्थित अपोलो अस्पतालमा प्रत्यारोपण गराएका थिए।
‘केही न केही भएरै सरकारले पदवी दिएको हो। कानुनअनुसारै दिइएको हो। कानुनमा विदेशीलाई पदवी दिन नहुने लेखेको छ र ?, सरकारका प्रबक्ता गोकुल बाँस्कोटाले प्रश्न गरे ।

संविधान दिवसको अवसरमा विभिन्न व्यक्तिहरुलाई मानपदवी, अङ्कार र पदक र विभूषणद्वारा सम्मानित गरिएको छ। यस वर्ष ६३४ जनाले यो पदक पाउने भएका छन् जस मध्ये ४ जना केपी ओलीको उपचार गर्ने बिदेशी चिकित्सकहरु रहेका छन्।

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सैन्य दस्ता निर्माण गर्दै विप्लब, एक करोड चन्दा संकलन

प्रहरीले बरामद गर्यो राजनीतिक दस्तावेज दाङ, राजापुर  : ‘विप्लव’ नेतृत्वको...

अझै बजारमा भारतीय विषाक्त माछा,बिकल्प जिउँदो माछा

लाश नकुहिन प्रयोग गरिने घातक रसायन फर्मालिन राखेर ल्याइएको भारतमा...

जिउँदो माछा नभएको ठाउँबाट किन्दा विषाक्त माछा पर्न सक्ने

जिउँदो माछा पाइने ठाउँ माछा सेवन स्वास्थ्यको लागि अत्यन्त लाभदायक...

खुद्रा व्यापारीका लागि ट्रिलिफ टेक्नोलोजीले ल्यायो एआईमा आधारित पोस प्लाटफर्म ‘सूची’

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनेट अफ थिङ्स प्रविधिमा काम...

अब घरमै बसी अस्पतालको ओपिडी टिकेट काट्न सकिने

विराटनगर । अब अस्पतालको ओपिडी टिकेट लिन बिरामी तथा बिरामीको...

नेपाल इन्टरनेट गभर्नेन्स फोरम सुरू, इन्टरनेटका विविध विषयमा छलफल हुँदै

काठमाडौं । राजधानीमा शुक्रबारदेखि तेस्रो संस्करणको ‘नेपाल इन्टरनेट गभर्नेन्स फोरम...

विशेष

सर्वाधिक पढिएको

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

अझै बजारमा भारतीय विषाक्त माछा,बिकल्प जिउँदो माछा

जिउँदो माछा नभएको ठाउँबाट किन्दा विषाक्त माछा पर्न सक्ने

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

रबिकी श्रीमतीले गरिन चितवनमा आत्महत्या, रबि अहिले जेलमा

मुख्यमन्त्रीद्वारा सेतो प्लेटको सरकारी गाडी रातोप्लेट बनाएर श्रीमतीलाई उपहार !

चर्को स्वरमा बोल्ने सांसद बिडारीले माता मुनको होली वाइन खाएको पुष्टि

ताजा अपडेट

नयाँ