२ आश्विन २०७६, बिहीबार १४:३१  

पर्यटनमन्त्री योगेश भट्टराईले जहाज कुराएको र ज्ञानेन्द्र शाहीले प्रतिबाद गरेको घटनाले नयाँ मोड लिने संकेत देखिएको छ। भिडियोमा राजा र पारसको नाम नभए पनि राजाबादीहरुले आफु प्रति दुर्ब्यबहार गरेको मन्त्री भट्टराईले बताईसकेका छन्। त्यसको बदला स्वरुप मन्त्री भट्टराईले पूर्ब राजाले आफु राजा भएको समयमा निगमको जहाज चढ्दा तिर्नुपर्ने करीब ५ करोड रुपैयाँ असुल उपर गराउन चाहेका छन्। २६ अरब रुपैयाँमा २ वटा वाइड बडी जहाज किनेपछि अहिले निगर्मको ऋण ३७ अरब भन्दा बढी भएको छ।

घाटामा रहेको नेपाल बायुसेवा निगमको उठाउनु पर्ने वक्यौता रकम बढेको बढ्यै छ। ३७ अर्बभन्दा माथिको ऋणभार बोकेको निगमलाई वक्यौता रकम पनि अहिले टाउको दुखाईको विषय बनेको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहकै नाममा उनी राजा भएकै समयमा झण्डै पाँच करोड रुपैयाँ बक्यौता देखिएपछि उक्त रकम असुली गर्न नसकेको निगमले अरु बाँकी ऋण र कूल वक्यौता रकम कति छ भनेर भेउ पाउनै सकेको छैन ।

निगमका सहप्रवक्ता सुलेश्व मिश्रले वक्यौता रकम किन उठेन रु किन उठाउन सकिएन भन्ने विषयमा जवाफ दिन चाहेनन् । तर पूर्बराजा ज्ञानेन्द्र शाहलाई भाडा तिराउन ताकेता गर्ने सम्भावना देखिएको छ।

नेकपा समर्थक कार्यकर्ताहरुले पूर्बराजाले आफुले तिर्नु पर्ने रकम तिर्ने बताइरहेका छन् भने धेरै व्यक्तिहरु पूर्ब राजाले राष्ट्रप्रमुखकै हैसियतमा जहाजमा यात्रा गरेकोमा भाडा तिर्नु नपर्ने तर्क गरिरहेका छन्। उनीहरु भन्छन् ” नेपाल सरकारका कुन मन्त्री र प्रधानमन्त्रीले पदमा हुँदा आफु चढेको जहाज भाडा आफ्नो गोजीबाट तिर्छन् ?”

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सैन्य दस्ता निर्माण गर्दै विप्लब, एक करोड चन्दा संकलन

प्रहरीले बरामद गर्यो राजनीतिक दस्तावेज दाङ, राजापुर  : ‘विप्लव’ नेतृत्वको...

अझै बजारमा भारतीय विषाक्त माछा,बिकल्प जिउँदो माछा

लाश नकुहिन प्रयोग गरिने घातक रसायन फर्मालिन राखेर ल्याइएको भारतमा...

जिउँदो माछा नभएको ठाउँबाट किन्दा विषाक्त माछा पर्न सक्ने

जिउँदो माछा पाइने ठाउँ माछा सेवन स्वास्थ्यको लागि अत्यन्त लाभदायक...

खुद्रा व्यापारीका लागि ट्रिलिफ टेक्नोलोजीले ल्यायो एआईमा आधारित पोस प्लाटफर्म ‘सूची’

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनेट अफ थिङ्स प्रविधिमा काम...

अब घरमै बसी अस्पतालको ओपिडी टिकेट काट्न सकिने

विराटनगर । अब अस्पतालको ओपिडी टिकेट लिन बिरामी तथा बिरामीको...

नेपाल इन्टरनेट गभर्नेन्स फोरम सुरू, इन्टरनेटका विविध विषयमा छलफल हुँदै

काठमाडौं । राजधानीमा शुक्रबारदेखि तेस्रो संस्करणको ‘नेपाल इन्टरनेट गभर्नेन्स फोरम...

विशेष

सर्वाधिक पढिएको

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

अझै बजारमा भारतीय विषाक्त माछा,बिकल्प जिउँदो माछा

जिउँदो माछा नभएको ठाउँबाट किन्दा विषाक्त माछा पर्न सक्ने

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

रबिकी श्रीमतीले गरिन चितवनमा आत्महत्या, रबि अहिले जेलमा

मुख्यमन्त्रीद्वारा सेतो प्लेटको सरकारी गाडी रातोप्लेट बनाएर श्रीमतीलाई उपहार !

चर्को स्वरमा बोल्ने सांसद बिडारीले माता मुनको होली वाइन खाएको पुष्टि

ताजा अपडेट

नयाँ