३१ भाद्र २०७६, मंगलवार १४:३८  

आफुले समयको उचित ब्यबस्थापन गर्न नसक्ने अनि सिङ्गै जहाज र यात्रुहरुलाई होल्डमा राखेर जनतालाई दुख दिने भनेर जनस्तरबाट नै आलोचना भएपछि योगेश भट्टराई र उनको सचिबालयले प्रेस बिज्ञप्ति प्रकाशति गर्दै मात्र १५ मिनेट ढिलो भनेर गरेको दाबी झुटो ठहर भएको छ।

प्रस्थान समय सवा छ बजे स्पस्ट लेखिएको छ

स्वयम् बुद्ध एयरले निकालेको बक्तब्यमा साँझ सबा ६ बजे उड्नु पर्ने जहाज ७ बजेर पांच मिनेटमा उडेको बताइएको छ। यसरी मन्त्रीले यति सानो कुरामा यसरी सफेद झुट बोल्दा उनको गरिमामा ठुलो आंच आएको छ। साँझको बेला हतारमा रहेका यात्रुहरुलाई कुराउनु मन्त्रीको गलत काम त हुँदै हो , त्यसमा उनले माफी मागिसके तर आफ्नो गल्तीलाई ढाकछोप गर्न कथित पारस सरकार भनेर अरुको टाउकोमा दोष थोपर्ने कामले मन्त्री भट्टराईको साख अझ गिराएको छ। बाहिर प्रकाशित भएको भिडियोमा कतै पनि पारस सरकार र ७ लाख हस्ताक्षरको कुरा सुनिदैन , त्यसमा पनि मन्त्रीले नै झुट अजमाएको देखिन्छ। अहिले पनि जो कसैले जहाजको टिकट हेर्न सक्छन , जहाज उड्नुपर्ने सबा ६ बजेमा थियो।

अर्को झुट बिहानको संसद्को बैठकमा उत्तर दिनको लागि जनतालाई मैले कुराएं भन्ने दाबी पनि सफेद झुट निस्केको छ। यस अघि पटक पटक गरेर २ चोटीसम्म उनले संसदलाई जवाफ दिएका छैनन् र संसदलाई जवाफ दिन जनतालाई नै कुराउनु आवश्यक छ भन्ने उनको भाव नितान्त गलत हो , अझ भोलिपल्टको संसद १ बजे पछि मात्र शुरु भएको छ ,जहाजको फ्लाइट अवधि मात्र ५० मिनेट हो , त्यो हिसाबले बिहानको फ्लाइट लिएर पनि उनी सजिलै काठमाडौँ आउन सक्थे तर उनले आफ्नो सजिलोको लागि दुनियाँलाई असजिलोमा पारे। अझ जो चोर उसकै ठुलो स्वर भनेझै गुण्डा लगाएर ज्ञानेन्द्र शाहीलाई हातपात गराउनुले त मन्त्रीको गरिमा धूलिसात भएको छ। लोकतान्त्रिक ब्यबस्थामा जनताले जवाफ दिने भनेको आमचुनाबमा हो , हेरौं कस्तो देखिनेछ जनताको प्रतिक्रिया।

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सैन्य दस्ता निर्माण गर्दै विप्लब, एक करोड चन्दा संकलन

प्रहरीले बरामद गर्यो राजनीतिक दस्तावेज दाङ, राजापुर  : ‘विप्लव’ नेतृत्वको...

अझै बजारमा भारतीय विषाक्त माछा,बिकल्प जिउँदो माछा

लाश नकुहिन प्रयोग गरिने घातक रसायन फर्मालिन राखेर ल्याइएको भारतमा...

जिउँदो माछा नभएको ठाउँबाट किन्दा विषाक्त माछा पर्न सक्ने

जिउँदो माछा पाइने ठाउँ माछा सेवन स्वास्थ्यको लागि अत्यन्त लाभदायक...

खुद्रा व्यापारीका लागि ट्रिलिफ टेक्नोलोजीले ल्यायो एआईमा आधारित पोस प्लाटफर्म ‘सूची’

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनेट अफ थिङ्स प्रविधिमा काम...

अब घरमै बसी अस्पतालको ओपिडी टिकेट काट्न सकिने

विराटनगर । अब अस्पतालको ओपिडी टिकेट लिन बिरामी तथा बिरामीको...

नेपाल इन्टरनेट गभर्नेन्स फोरम सुरू, इन्टरनेटका विविध विषयमा छलफल हुँदै

काठमाडौं । राजधानीमा शुक्रबारदेखि तेस्रो संस्करणको ‘नेपाल इन्टरनेट गभर्नेन्स फोरम...

विशेष

सर्वाधिक पढिएको

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

अझै बजारमा भारतीय विषाक्त माछा,बिकल्प जिउँदो माछा

जिउँदो माछा नभएको ठाउँबाट किन्दा विषाक्त माछा पर्न सक्ने

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

रबिकी श्रीमतीले गरिन चितवनमा आत्महत्या, रबि अहिले जेलमा

मुख्यमन्त्रीद्वारा सेतो प्लेटको सरकारी गाडी रातोप्लेट बनाएर श्रीमतीलाई उपहार !

चर्को स्वरमा बोल्ने सांसद बिडारीले माता मुनको होली वाइन खाएको पुष्टि

ताजा अपडेट

नयाँ