३० भाद्र २०७६, सोमबार ०९:५३  

पहिले पहिले पार्टी नेतृत्व तथा केपी ओलीले गरेको गलत काम बिरुद्द आवाज उठाउन सक्ने भनेर प्रसंशा गरिएका योगेश भट्टराईलाई धेरैले राम्रै बिद्यार्थी नेता मान्दथे। महाकाली सन्धिमा राष्ट्रघात भएको भन्दै बामदेब गौतमले पार्टी फ़ुटाएको बेलामा भट्टराईले गौतमको समर्थन गरेका थिए। उनले त्यतिबेला आदर्श र इमान्दारीका धेरै कुरा गरे , तर अहिले उनको ब्यबहारले के देखिंदै छ भने उनको इमान्दारी त सत्ता नपाउञ्जेलको ढोंग र छटपटी मात्र रहेछ।

उनी अहिले खासै शक्तिमा छैनन् , पोर्टफोलियोमा कममा रहेको पर्यटन मन्त्रालयमा उनी आएका छन् बल्ल तल्ल तर उनी निकै छिट्टै आफ्नो इमान्दारीताबाट स्खलित हुन् पुगेका छन्। उनका फ्ल्यासमा आएका केही गलत कुकृत्यहरू यस्ता छन्।

काठमाडौँमा घर छँदा छँदै घरभाडा लिएको

नेपाल देश किन बन्न सकेन भन्दा नेपाली नेताहरु भ्रस्ट छन् लोभी छन्। सुत्केरी भत्ता समेत लिन पछि नपर्ने यिनले सित्तैमा पाए अलकत्रा पनि १ पाथी खान्छन् भनिन्छ। सांसद भएबापत तलब भत्ता इन्धन सुबिधा सबै लिएका उनले काठमाडौँमा घर हुँदा हुँदै पनि जनताले उठाएको करबाट घरभाडा असुलेका थिए। पछि प्रचारमा आएपछि बदनामी नहोस भनेर मैले थाहा नपाईकन बैक खातामा पैसा आएछ भनेर पानी माथिको ओभानो बनेका थिए।

मेडिकल माफियासंग मिलेर डा गोबिन्द केसीको मानमर्दन

यो मामलामा त उनी निकै बदनाम रहे। धेरैको बिश्वासमा मन्त्री बन्नको लागि केपी ओली र प्रचण्डलाई खुशी बनाउन उनले डा गोविन्द केसीको न्यायपूर्ण अनसनको बिरुद्द गर्नु पर्ने जति सबै गरे। बिजय थापा भन्ने व्यक्तिलाई उनले एकाएक शिक्षा अभियन्ता बनाएर डा गोबिन्द केसी बिरुद्द काउण्टर अनसनमा उतारे। उनले शिक्षा अभियन्ता बनाएका बिजय थापा फिरौती, असुली जस्ता बिशुद्द फौजदारी अभियोगमा परेका अपराधी पृष्ठभूमिका व्यक्ति भनेर फ्ल्याशमा आएपछि योगेशको बस्त्र उतारिएको थियो। तर धेरै नेपाली नेताहरुलाई लाज लाग्दैन , अर्को चुनाबमा जनताको झापड खाए पछि मात्र उनीहरुले चेत्ने गरेका छन्।

मन्त्री बनेपछिका हचुवा र हावादारी निर्णय

योगेश मन्त्री बन्दा नागरिक उड्डयन क्षेत्र तहसनहस थियो। राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स कम्पनी ३७ अरब घाटामा थियो , उनी आएर यसको लागि केही गर्छन भन्ने अपेक्षा थियो तर सम्भब नै नहुने हावादारी निर्णय मात्रै गर्ने , सेवा प्रदायक कम्पनीहरुसंग बुझ्दै नबुझी पचास प्रतिशत छुट भन्ने उनको निर्णय ब्यबहारिक रुपले असम्भब भएपछि उनी हावादारी बनेका थिए। आध्यात्मिक क्षेत्र पशुपतिमा भजनको बीच बिचमा राष्ट्रिय गान भन्ने निर्णय प्रधानमन्त्रीद्वारा नै अस्वीकृत भएको छ। भिजिट नेपालमा पर्यटकको संख्या बढाउनको लागि कार्यक्रम ल्याउनु छैन १ लाख नेपाली टुँडिखेलमा उतार्ने , निजगढ विमानस्थल बनाउँदा कसरी अनियमितता र बातावरणीय क्षति कम गर्नुपर्छ भन्नेमा बिचार बिमर्श हैन देशभरिबाट १० लाख मान्छे बाराको जंगलमा उतार्ने जस्ता गैर जिम्मेवार र हावादारी अभिव्यक्तिका कारण सर्बत्र आलोचित मन्त्री अहिले आएर बदनामीको क्लाइमेक्समा पुगेका छन्।

सरकारी जग्गामा बनेको छायाँ कम्प्लेक्ससंगको अवैध साँठगाठ

प्रधानमन्त्री निवास बालुवाटार देखि लिएर रत्नपार्कसम्मको सरकारी जमीनमा भूमाफिया द्वारा अतिक्रमण भैरहंदा कुनै बेला विश्वकै सुन्दर र एशियाकै फराकिलो टुँडिखेलहरु मध्ये एक रहेको काठमाडौंमा अब सार्बजनिक पार्क बनाउन मिल्ने जति जमीन पनि सकिदै छ। प्रदूषणको चपेटामा परेको काठमाडौँ खुल्ला जमीन अतिक्रमणले गर्दा अझै निसासिदै छ, शहर अझै कुरुप बन्दै छ , पर्यटकीय क्षेत्र ठमेलमा रहेको सार्बजनिक पोखरी रहेको जग्गामा भूमाफियाहरुले व्यापारिक कम्प्लेक्स ठड्याएका छन् , एक युबा नेताले त्यस्तो प्रबृत्तिलाई निरुत्साहन गर्नु त परै जाओस , भूमाफियाको निमन्त्रणामा छाँया कम्प्लेक्सको उद्घाटन गर्न पुगेका थिए योगेश भट्टराई।

जहाजलाई १ घण्टा कुराउने र जवाफ माग्दा गुण्डागर्दी गर्ने मण्डले प्रबृत्ति

आफु समयको ब्यबस्थापन गर्न नसक्ने , समयको महत्व नबुझ्ने, सबै यात्रुहरु र सिङ्गै जहाजलाई एक घण्टा कुर्न लगाउने, अनि प्रश्न राख्दा जनता बिरुद्द नै गुण्डागर्दीमा उत्रिने।

यसका बारेमा चाहिं आदरणीय पाठकहरुले नै प्रत्यक्ष देख्नु भएको छ, बुझ्नु भएको छ र धारणा बनाईसक्नु भएको छ।

५० बर्ष उमेर काटेपछि बल्ल्लतल्ल एक चोटी सांसद र निकै घिसिपिटी पछि पर्यटन मन्त्री बनेका योगेश भट्टराईको बदनामीको गति चाहिं छोटो समयमा नै निकै तेज गतिमा रहेको छ। हेरौं जनताले कस्तो फैसला गर्छन अर्को अर्को चुनाबमा।

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो लेखलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सैन्य दस्ता निर्माण गर्दै विप्लब, एक करोड चन्दा संकलन

प्रहरीले बरामद गर्यो राजनीतिक दस्तावेज दाङ, राजापुर  : ‘विप्लव’ नेतृत्वको...

अझै बजारमा भारतीय विषाक्त माछा,बिकल्प जिउँदो माछा

लाश नकुहिन प्रयोग गरिने घातक रसायन फर्मालिन राखेर ल्याइएको भारतमा...

जिउँदो माछा नभएको ठाउँबाट किन्दा विषाक्त माछा पर्न सक्ने

जिउँदो माछा पाइने ठाउँ माछा सेवन स्वास्थ्यको लागि अत्यन्त लाभदायक...

खुद्रा व्यापारीका लागि ट्रिलिफ टेक्नोलोजीले ल्यायो एआईमा आधारित पोस प्लाटफर्म ‘सूची’

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनेट अफ थिङ्स प्रविधिमा काम...

अब घरमै बसी अस्पतालको ओपिडी टिकेट काट्न सकिने

विराटनगर । अब अस्पतालको ओपिडी टिकेट लिन बिरामी तथा बिरामीको...

नेपाल इन्टरनेट गभर्नेन्स फोरम सुरू, इन्टरनेटका विविध विषयमा छलफल हुँदै

काठमाडौं । राजधानीमा शुक्रबारदेखि तेस्रो संस्करणको ‘नेपाल इन्टरनेट गभर्नेन्स फोरम...

विशेष

सर्वाधिक पढिएको

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

अझै बजारमा भारतीय विषाक्त माछा,बिकल्प जिउँदो माछा

जिउँदो माछा नभएको ठाउँबाट किन्दा विषाक्त माछा पर्न सक्ने

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

रबिकी श्रीमतीले गरिन चितवनमा आत्महत्या, रबि अहिले जेलमा

मुख्यमन्त्रीद्वारा सेतो प्लेटको सरकारी गाडी रातोप्लेट बनाएर श्रीमतीलाई उपहार !

चर्को स्वरमा बोल्ने सांसद बिडारीले माता मुनको होली वाइन खाएको पुष्टि

ताजा अपडेट

नयाँ