३० भाद्र २०७६, सोमबार ०७:५४  

काठमाडौं । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो उपभोक्ता प्रवर्द्धन योजना टिभिएस दशैंको दौडकै एक हिस्सास्वरुप आयोजना गरेको मनोरन्जक एवं छोटो दूरीको दौड “टिभिएस स्वास्थ्यको लागि रमाइलो दौड”  भाद्र २८ गते शनिबार काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ ।

दर्ता शुल्क नलाग्ने यस दौडमा सर्वसाधरण नागरिकहरु लगायत विभिन्न चर्चित कलाकारहरु, राजनैतिक व्यक्तित्वहरु, सञ्चारकर्मीहरु, खेलाडीहरु म्याराथुन धावक वैकुण्ठ मानन्धर र मीरा राई आदिको उत्साहजनक सहभागीता रहेको थियो ।

रमाइलो दौड प्रतियोगितामा सहभागी  भएका सबैजनालाई टिभिएस बाइक तथा स्कुटर खरीदमा रु १ हजार नगद पक्का छुट दिइने उपहार प्रदान गरिएको थियो भने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका प्रतियोगीहरुलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु. १५ हजार नगद पुरस्कार प्रदान गरियो ।

उक्त रमाइलो दौडमा प्रथम स्थानमा नेपाल आर्मीका हरि रिमाल, द्वितीय स्थानमा नेपाल आर्मीका दीपक अधिकारी र तृतीय स्थानमा नेपाल आर्मीका गजेन्द्र राई विजयी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनआरटीलाई ४-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमा उक्लियो

कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार...

आलोचकलाई रोनाल्डोको कडा जवाफ, ९ खेलमा लगातार गोल गर्दै राखे यस्तो रेकर्ड

युभेन्ट्सका पोचुगिज स्टार क्रिश्टियानो रोनाल्डो उमेरले ३५ वर्षका भए ।...

सागमा शुक्रबार १९ खेल हुँदै, यस्तो छ तालिका

काठमाडाैं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं...

दशरथ रङ्गशालामा उर्लिए हजारौं नेपाली फुटबल फ्यान, श्रीलंकासँगको खेल बराबरीमा

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज काठमाडौं...

खेलकूदको बजेटमा मन्त्रीहरुलाई फ्रीमा दौरा सुरुवाल

माओबादी पृष्ठभूमिबाट मन्त्री बन्नेहरुले प्राय दौरा सुरुवाल लगाउने गर्दैनन्। दौरा...

विशेष

‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि...

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ...

ललिता निवास जग्गा प्रकरण– ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडाैं । बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी...

एनआरटीलाई ४-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमा उक्लियो

कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार...

हेटौंडामा सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन गरेपछि पत्ता लाग्यो हत्यारा

मकवानपुर । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या...

लालपुर्जा नपाएपछि शुक्लागण्डकी नगरपालिकामा धर्ना, आश्वासन मात्रै नबाँड्न माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीले जग्गा दर्ता प्रक्रियामा भएको...

सर्वाधिक पढिएको

ताजा अपडेट


नयाँ