२९ भाद्र २०७६, आईतवार ०६:३८  

संस्कृति नजानेको संस्कृति मन्त्री भन्दै जनताले आक्रोश देखाए

नेपालगञ्ज । यात्रुलाई प्लेनमा १ घण्टासम्म कुराएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई जन आक्रोशको शिकार भएका छन्।

नेपालगञ्जबाट काठमाडौं जाँँदै गरेको निजी एयरलाइन्स कम्पनीको बुद्ध एयरको जहाज मन्त्री भट्टराईलाई कुर्दै बस्दा उड्न एक घण्टा ढिला भएपछि जहाज चढ्न प्रतिक्षारत यात्रुहरु आक्रोशित भएका थिए।  

मन्त्री भट्टराई जहाजमा चढना साथ् आक्रोशित यात्रुहरुले मन्त्रीलाई प्रश्न सोधेका थिए। उनीहरुले संस्कृति मन्त्री भएर संस्कार नसिकेको भन्दै आक्रोश ब्यक्त गरेका थिए।

पटक पटक भीआईपी सवारी र भीआईपीका नाममा जहाज ढिला उडाउने लगायत हवाइ मार्गमा समेत हैरानी बेहोरेर आजित भएका यात्रुले अहिलेसम्मको सबै झोंक मन्त्री भट्टराईको क्लास लिएर पूरा गरेका हुन् । 

बुद्ध एयरले पहिलेदेखि नै भिआईपीको चाकरी गर्नको निम्ति यात्रुमाथि खेलबाड गरेका घटना सार्वजनिक हुँदै आएका छन् । निकै पटक जनताले सहेपछि यस पटक जनताहरुले आक्रोश देखाएका हुन्।

पीडितहरुले यसको जवाफ खोज्दा मन्त्री भट्टराई नाजवाफ भएका थिए । यात्रुहरुले यसको जवाफ नपाएसम्म सामाजिक संजालमा बहस चलाइरहने बताएका छन् । केही महीना अघि मेक्सिकोकी एक मन्त्रीले जहाजमा जनता कुराएर जनता आक्रोशित भएपछि भोलिपल्ट मन्त्री पदबाट राजीनामा दिएकी थिईन। नेपालमा त्यस्तो संस्कार आउने कहिले ?

मन्त्री भट्टराई कैलालीको सतीघाटमा आयोजना भएको डल्फिन महोत्सवको उद्घान गरेर फर्किँदै थिए ।  

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सागमा शुक्रबार १९ खेल हुँदै, यस्तो छ तालिका

काठमाडाैं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं...

दशरथ रङ्गशालामा उर्लिए हजारौं नेपाली फुटबल फ्यान, श्रीलंकासँगको खेल बराबरीमा

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज काठमाडौं...

उपनिर्वाचन: कांग्रेसले नेकपालाई दियो धक्का : कांग्रेसको ५२.८५ प्रतिशतले मत वृद्धि

मंसीर १४ गते शनिबार सम्पन्न उपनिर्वाचनको परिणामलाई लिएर दलहरुबारे समीक्षा...

धेरैले रुचाए एमजी जेडएस इलेक्ट्रिक गाडी, नेपालमा पनि १५० थान बुकिङ

झन्डै १ शताब्दी पहिले देखि मोटरगाडी उत्पादन गर्दै आएको ब्रिटिस...

भोलि बिहीबार ग्लोबल आइएमइ बैंकबाट कारोबार नहुने

भोलि बिहिबार ग्लोबल आइएमइ बैंकबाट हुने सबै सेवा र कारोबार...

मोबाइल फोनलाई सुरक्षित राख्न यी उपाय अपनाउनुस्

एजेन्सीको सहयोगमा – अहिले मोबाइल फोन सबैको लागि अत्यावश्यकीय सामाग्री...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

नयाँ