२७ भाद्र २०७६, शुक्रबार २१:०२  

केही हप्ता अघि उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपीशर्मा ओली एनसेल मालिककाे घरमा बसेकाे खुलासा भएकाे छ । स्वास्थ्य परीक्षण र थप उपचारका लागि पछिल्लो पटक सिंगापुर गएका प्रधानमन्त्री ओली एनसेलका एक हिस्सेदारको घरमा पाहुना बनेर बसेका हुन् ।

एनसेलका शेयर होल्डर आचार्य परिवारको सिंगापुरस्थित घरमा विशेष अतिथि बनेर उपचार पनि गराएका प्रधानमन्त्री ओलीसँग धेरै महत्वपूर्ण मानिसले भेटघाट र भलाकुसारी गर्ने मौका पाएका थिए ।

प्रधानमन्त्रीले न्यानो आतिथ्य पाएको घर आईएल आचार्यको हो । आईएलका छोरा सतीशचन्द्र आचार्यकी पत्नीको नाममा एनसेलको २० प्रतिशत शेयर छ । एक उच्च सूत्रले सरल पत्रिकाका सम्बाददातालाई बताए अनुसार प्रधानमन्त्रीको सिंगापुर बसाई अवधिको सबै व्यवस्थापन आचार्य परिवारले नै गरेको थियो ।

आफ्नो उपचारमा सरकारी कोषबाट आर्थिक सहयोग नलिने प्रधानमन्त्री ओलीको भावना अनुसार नै एनसेल शेयर होल्डर आचार्य परिवारले त्यसको जिम्मेवारी लिएको थियो ।

प्रधानमन्त्री ओलीको करिब दुइ साता आचार्य निवासको बसाईमा एनसेलको कारोबारमा अवरोध मानिएका बिषयहरु र एनसेल करको बिषय सल्टाईएको सूत्रको दावी छ ।

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि...

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ...

ललिता निवास जग्गा प्रकरण– ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडाैं । बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी...

एनआरटीलाई ४-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमा उक्लियो

कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार...

हेटौंडामा सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन गरेपछि पत्ता लाग्यो हत्यारा

मकवानपुर । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या...

लालपुर्जा नपाएपछि शुक्लागण्डकी नगरपालिकामा धर्ना, आश्वासन मात्रै नबाँड्न माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीले जग्गा दर्ता प्रक्रियामा भएको...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ