२७ भाद्र २०७६, शुक्रबार १७:२१  

बसन्तपुर, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएको इन्द्रजात्राको कार्यक्रमस्थलबाट झन्डै २४ जना व्यक्तिहरु पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाल प्रहरीका पूर्वडीआईजी र नेपाली सेनाका मेजर समेत रहेका छन्।

बसन्तपुरस्थित इन्द्रजात्रा मुल समारोहस्थलबाटै प्रहरीले पूर्वडीआईजी विजयराज भट्ट र पूर्वमेजर केशव बस्नेतसहित दुई दर्जन बढीलाई नियन्त्रणमा लिएको खबर छ । उनीहरुले राष्ट्रपतिको सवारी हुने समयमा नाराबाजी गर्ने र कालो झन्डा प्रदर्शन गर्ने तयारी गरेको प्रहरीले बतायो । प्रहरी र सेनाको अवकाशपछि यी दुइ सुरक्षाकर्मीहरु समेत गणतन्त्रको बिरोधी भएको प्रहरीले बतायो।

मभ्याली प्रहरी प्रमुख तथा डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार उनीहरुलाई पुलिस क्लबमा राखिएको छ र सबैमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ। गुठी विधेयकमा सरकारी रबैयाका कारण उपत्यकामा सरकार बिरोधी जनमत बढ्दै गैरहेको छ। कम्युनिस्ट सरकारले उपत्यकाको संस्कृति मास्न खोजेको स्थानीय नेवारहरुले आरोप लगाएका छन्।

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुख्यमन्त्रीद्वारा सेतो प्लेटको सरकारी गाडी रातोप्लेट बनाएर श्रीमतीलाई उपहार !

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सेतो नम्बर प्लेटको सरकारी...

आज असोज १ गते बुधबारको राशीफल

आजको राशीफल मेष Aries प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको...

बालबालिकालाई प्रविधि : कलिलाे दिमागमा असर, अश्लिल सामाग्रीमा नजर

बालबालिकाले अश्लिल चित्र तथा यौनजन्य सामग्री हेर्ने प्रवृत्ति बढेको छ...

समाजबादी पार्टीको चुनाब चिन्ह पञ्जा,ठ्याक्कै भारतको कांग्रेस आईको जस्तै

३१ भदौ । बाबुराम भट्टराई नेतृत्वको सत्तारुढ समाजवादी पार्टीले आफ्नो...

योगेश भट्टराईले झुट माथि झुट बोलेको पुस्टि

आफुले समयको उचित ब्यबस्थापन गर्न नसक्ने अनि सिङ्गै जहाज र...

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइदै, यस्ताे छ कार्यक्रम तालिका

'विज्ञान प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण' भन्ने नारासहित असोज...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

नयाँ