२७ भाद्र २०७६, शुक्रबार १३:४९  

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको अन्तिम गृहकार्य शुरु गरेको जानकारी प्राप्त भएकाे छ । प्राप्त समाचारअनुसार केपीले यसै साता पुनर्गठन गरिसक्ने योजना बनाएका थिए, चिनियाँ विदेशमन्त्रीको भ्रमणका कारण पुनर्गठन केही पछि सरेको बुझिएको छ । चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फर्किएलगत्तै पुनर्गठनलाई अन्तिम रूप दिन गृहकार्य शुरु गरिँदै छ ।

पुनर्गठित मन्त्रिमण्डलमा केही नयाँ व्यक्तिहरूलाई सामेल गरिने जानकारी प्राप्त भएको छ । नयाँ व्यक्तिहरूमा हृदयेश त्रिपाठी, सुरेन्द्र पाण्डे, लीला श्रेष्ठलगायतको चर्चा उच्च तहमा चलेको छ । यस्तै, मन्त्रिमण्डलबाट बिदा पाउनेहरूमा मातृका यादव, गोकर्ण विष्ट, लालबाबु पण्डित, युवराज खतिवडा, चक्रपाणि खनाल, थममाया थापामगर र रघुवीर महासेठको नाम अग्रपङ्क्तिमा रहेको छ ।

सरकारलाई बदनाम र अलोकप्रिय तुल्याउन सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गर्ने अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रिय सभा सदस्यको आफ्नो कार्यकाल माघसम्म रहेकोले त्यस समयसम्म आफूलाई यथावत् राखिदिन अनुनयविनय गरिरहेका छन् । खतिवडाको रुवाबासीको प्रभाव प्रधानमन्त्रीमाथि पऱ्यो भने आगामी पाँच महिनासम्म यिनैलाई व्यहोर्न मुलुक बाध्य हुनेछ । मन्त्रिमण्डलमा प्रदीप ज्ञवालीलगायत केहीको विभाग परिवर्तन हुने सम्भावना रहेको छ ।

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुख्यमन्त्रीद्वारा सेतो प्लेटको सरकारी गाडी रातोप्लेट बनाएर श्रीमतीलाई उपहार !

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सेतो नम्बर प्लेटको सरकारी...

आज असोज १ गते बुधबारको राशीफल

आजको राशीफल मेष Aries प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको...

बालबालिकालाई प्रविधि : कलिलाे दिमागमा असर, अश्लिल सामाग्रीमा नजर

बालबालिकाले अश्लिल चित्र तथा यौनजन्य सामग्री हेर्ने प्रवृत्ति बढेको छ...

समाजबादी पार्टीको चुनाब चिन्ह पञ्जा,ठ्याक्कै भारतको कांग्रेस आईको जस्तै

३१ भदौ । बाबुराम भट्टराई नेतृत्वको सत्तारुढ समाजवादी पार्टीले आफ्नो...

योगेश भट्टराईले झुट माथि झुट बोलेको पुस्टि

आफुले समयको उचित ब्यबस्थापन गर्न नसक्ने अनि सिङ्गै जहाज र...

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइदै, यस्ताे छ कार्यक्रम तालिका

'विज्ञान प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण' भन्ने नारासहित असोज...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

नयाँ