२७ भाद्र २०७६, शुक्रबार ०८:३६  

काठमाडौ – काठमाण्डौबाट छोटो बाटो सिस्नेरी हुँदै हेटौँडा जाने सडक शुक्रबारदेखि केही दिनको लागि बन्द हुने भएको छ ।

दशैँमा यात्रुलाई सहज होस् भनेर सडक मर्मत र सफाइ गर्न लागिएकाले आज शुक्रबारदेखि कामकाे प्रगति हेरी ३-४ दिन सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । सडक मर्मत तथा सफाईको काम राती बन्द गरेर दिउँसो चल्न दिनुपर्नेमा यति धेरै यातायातका साधन अनिश्चितकालका लागि बन्द गरेर जनतालाई दिनु दुख दिईएको छ , हुन् त नेपालमा जे पनि चल्छ। ब्यबसायी तथा जनतालाई यसबाट परेको घाटापूर्ति गर्ने कसले ?

प्रहरीका अनुसार काठमाण्डौबाट सिस्नेरी हुँदै हेटौँडा चल्ने गाडी अब लामो बाटो फाखेल भएर आउजाउ गर्नेछन् । बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मर्मत र सफाइ हुने भएपनि गाडी भने रातिको समयमा पनि  चलाउन नपाइने उर्दी जारी भएको छ।

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि...

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ...

ललिता निवास जग्गा प्रकरण– ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडाैं । बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी...

एनआरटीलाई ४-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमा उक्लियो

कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार...

हेटौंडामा सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन गरेपछि पत्ता लाग्यो हत्यारा

मकवानपुर । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या...

लालपुर्जा नपाएपछि शुक्लागण्डकी नगरपालिकामा धर्ना, आश्वासन मात्रै नबाँड्न माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीले जग्गा दर्ता प्रक्रियामा भएको...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ