२६ भाद्र २०७६, बिहीबार २०:४७  

एक सफल उद्यमी , अर्बपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले निजी क्षेत्रको अथक प्रयासका कारण नेपाललाई उर्जामा आत्मनिर्भर बनाउन सकिएको बताएका छन् ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई आज सम्बोधन गर्दै सांसद चौधरीले सरकारको साथ नपाउँदासमेत नेपालको निजी क्षेत्रले विश्वासका साथ लगानी गरिरहेको बताए। ‘निजी क्षेत्रले लगानी नगरेको भए ऊर्जामा र सिमेन्टमा देश आत्मनिर्भर हुने सक्ने थिएन,’ उनले बताए ।

बर्तामान सरकारले निजी क्षेत्रको जतिसुकै खुट्टा तानेपनि निजी क्षेत्रले लगानी गरेको भन्दै उनले निजी क्षेत्रले अनेकौं झन्झट भोगेर भएपनि बिजुली र सिमेन्टमा मुलुकलाई आत्मनिर्भर बनाएको उनले दाबी गरे।

यसको श्रेय उनले पूर्ब अर्थमन्त्री डा रामशरण महतलाई दिएका थिए। डा रामशरण महतले सन् १९९२ मा लागू गरेको आर्थिक उदारीकरण र आर्थिक सुधारको नीतिका कारण देशको निजी क्षेत्रले यसरी उन्नति गर्न सकेको उनले बताए।

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि...

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ...

ललिता निवास जग्गा प्रकरण– ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडाैं । बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी...

एनआरटीलाई ४-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमा उक्लियो

कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार...

हेटौंडामा सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन गरेपछि पत्ता लाग्यो हत्यारा

मकवानपुर । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या...

लालपुर्जा नपाएपछि शुक्लागण्डकी नगरपालिकामा धर्ना, आश्वासन मात्रै नबाँड्न माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीले जग्गा दर्ता प्रक्रियामा भएको...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ