२० भाद्र २०७६, शुक्रबार १७:५८  

इराकमा इस्लामिक स्टेट (आईएस) का आतंकबादीहरुले गाईको ज्यानमा आत्मघाती बम राखेर विस्फोट गराउन थालेका छन् । केहि दिन अघि अल इस्लाहका स्थानीय जनताहरुले दुई गाईमा विस्फोटक पदार्थ सहितको बेल्ट लगाइएको अवस्थामा फेला पारेको इराकी प्रहरी कमान्डर गालिब अल–अतीयाले बताए । 

गाईहरू टार्गेट नजीक पुगेपछि बमलाई टाढाबाट रिमोटको सहायताले विस्फोट गराइएको थियो । गाईहरू मरे अनि घरहरू क्षतिग्रस्त भए । 

इराकी सुरक्षाबल तथा पश्चिमा सैन्य तथा गुप्तचर शक्तिसंग सँग चार वर्षसम्म लडेका कारण लडाकूहरूको संख्या घटेपछि आईएसले जनावरलाई उपयोग गर्न थालेको प्रहरी अधिकारीहरुले बताए । 

यसरी गाईलाई आत्मघाती हतियार बनाइएको पहिलोपटक देखेको प्रत्यक्षदर्शीहरूले बताए । मानिस मानिस बिचको लडाईंमा यसरी अबोध पशुलाई हतियार बनाउनु इस्लामिक स्टेट लडाकुहरुको अत्यन्त घृणित काम भएको बताउछन जनताहरु।

एजेन्सीको सहयोगमा

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि...

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ...

ललिता निवास जग्गा प्रकरण– ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडाैं । बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी...

एनआरटीलाई ४-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमा उक्लियो

कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार...

हेटौंडामा सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन गरेपछि पत्ता लाग्यो हत्यारा

मकवानपुर । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या...

लालपुर्जा नपाएपछि शुक्लागण्डकी नगरपालिकामा धर्ना, आश्वासन मात्रै नबाँड्न माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीले जग्गा दर्ता प्रक्रियामा भएको...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ