१८ भाद्र २०७६, बुधबार १०:५६  

नेकपाबाट राष्ट्रिय सभाका सांसद बनेका रामनारायण बिडारी चर्को स्वरमा बोल्ने सांसद मध्ये एक पर्छन। उनी निकै आदर्शका कुरा गर्ने गर्छन , पेशाले कानून ब्यबसायी रहेका बिडारीको केही समय अघि एक टेलिभिजन बहसमा सहभागी भएको बेला चर्चित ब्यबसायी तथा ठुलो कर छलेका कारण बिबादित ब्यबसायी अजयराज सुमार्गीको सिफारिशमा प्रचण्डको जोडबल बाट राष्ट्रिय सभामा सांसद भएको रहस्य खुलेको थियो। अहिले बिडारीले धर्म परिवर्तन गर्ने र गराउने गिरोहमा लागेको रहस्य खुलेको छ।

सांसद बिडारी धर्म परिवर्तन गराउने गिरोहमा लागेको पुष्टि

केही समय अघि नेपाल आएर आएर होलि वाइन पिलाउने क्रिश्चियन माता मुनको प्रचारक मध्ये एकमा सांसद बिडारी रहेको खुलेको छ। उनी त अरु नेता जस्तो कार्यक्रममा सहभागी मात्र नभएर प्रभातफेरी लगाउने टीममा नै रहेको खुलेको छ , नेपालको हालको कानून अनुसार धर्म परिवर्तन गराउदै हिंड्नेलाई चर्को कानूनी सजायं रहेको छ। माता मुनको संस्था युनिभर्सल पिस फेडेरेशन तथा कोरियन चर्चको कार्यक्रममा सांसद बिडारी लाग्ने गरेको रहस्य खुलेको छ। अरुलाई नैतिकता र आदर्शको ठुलो ठुलो स्वरमा भाषण गर्ने बिडारी आफैं डलरको लोभमा धर्म परिवर्तन गराउंदै हिड्नुलाई सबैले अचम्मको रुपमा लिएका छन्।

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सागमा शुक्रबार १९ खेल हुँदै, यस्तो छ तालिका

काठमाडाैं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं...

दशरथ रङ्गशालामा उर्लिए हजारौं नेपाली फुटबल फ्यान, श्रीलंकासँगको खेल बराबरीमा

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज काठमाडौं...

उपनिर्वाचन: कांग्रेसले नेकपालाई दियो धक्का : कांग्रेसको ५२.८५ प्रतिशतले मत वृद्धि

मंसीर १४ गते शनिबार सम्पन्न उपनिर्वाचनको परिणामलाई लिएर दलहरुबारे समीक्षा...

धेरैले रुचाए एमजी जेडएस इलेक्ट्रिक गाडी, नेपालमा पनि १५० थान बुकिङ

झन्डै १ शताब्दी पहिले देखि मोटरगाडी उत्पादन गर्दै आएको ब्रिटिस...

भोलि बिहीबार ग्लोबल आइएमइ बैंकबाट कारोबार नहुने

भोलि बिहिबार ग्लोबल आइएमइ बैंकबाट हुने सबै सेवा र कारोबार...

मोबाइल फोनलाई सुरक्षित राख्न यी उपाय अपनाउनुस्

एजेन्सीको सहयोगमा – अहिले मोबाइल फोन सबैको लागि अत्यावश्यकीय सामाग्री...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

छिट्टै नै बदनाम हुँदै योगेश भट्टराई, फ्ल्यासमा आएका केही कुकृत्यहरु

मेक्सिकोमा मन्त्रीद्वारा राजीनामा : नेपालमा राजावादीको आरोप

गल्ती गर्दै दानबहादुर मल्ल, डिल्लीराज र निर्मला काण्डको नियति दोहोरिने सम्भावना

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

नयाँ