१७ भाद्र २०७६, मंगलवार ११:१८  

हङकङ : हङकङमा बिगत तीन महिनादेखि चलिरहेको प्रदर्शनमा समर्थन जनाउँदै स्कुले विद्यार्थीहरु पनि आन्दोलनको लागि सडकमा ओर्लिएका छन् । केही दिन अघि हंगकंगका सम्पूर्ण शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए। त्यसपछि हिजो सोमबार देखि माध्यमिक तहका एक हजारभन्दा धेरै विद्यार्थीहरु विद्यालयको पोशाक लगाएरै प्रदर्शनमा सहभागी बनेका छन् ।

हंगकंगको प्रदर्शन : फोटो श्रोत अल जजीरा

उनीहरूले लोकतन्त्र र स्वतन्त्रताको लागि यसरी आन्दोलनमा उत्रिनु परेको बताएका छन्। आफ्नो राज्य हंगकंग स्वतन्त्रताको लागि संघर्ष गर्दै गर्दा आफुहरुले प्रदर्शन नगरे पछि पछुतो हुने र यस आन्दोलनलाई टुंगोमा पुर्याएरै छाड्ने प्रदर्शनमा सहभागी बिध्यार्थीहरुले बताए। उनीहरूले एक आपसमा हात मिलाएर मानव साङलो बनाएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनको कारण रेल सेवा ठप्प हुन् पुगेको छ।

यसैबीच चीन सरकारले प्रदर्शनमा सहभागीहरुलाई आतंकाबादीको संज्ञा दिएको छ , चीन सरकार समर्थित संस्थाहरुले महिलालाई दुर्व्यवहार गर्ने धम्की दिन थालेको सहभागीहरुले बताए । चिनियाँ सामाजिक सञ्जाल आईबो र रेनरेन मार्फत प्रदर्शनमा सहभागी महिलामाथि गाली बेइज्जती गर्न थालिएको आन्दोलनमा सहभागीहरुले बताए । आन्दोलनमा सहभागी भएकी हाइस्कूल बिद्यार्थी १७ वर्षीया मिकी ल्वाङ हो वुनले भनिन्, ‘मेरो विचार वा अरू कारणले ममाथि आक्रमण गरिएको छैन। म महिला भएको भन्दै बेइज्जत गरिएको छ, जुन सैह्य छैन। “

हङकङमा सुपुर्दगी विधेयकको विरोधमा प्रदर्शन शुरु भएको थियो । शुरुको प्रदर्शनको समयमा चीन सरकारले लचकता देखाउन नसकेपछि प्रदर्शनकारीहरुले लोकतन्त्र र स्वतन्त्र हंगकंगको मागमा अगाडी बढिसकेका छन्। निकै लामो समयसम्म बेलायतको उपनिवेश रहेको हंगकंगका बासिन्दाहरु अहिले स्वतन्त्र राष्ट्रका पक्षमा उभिएका छन्। चीन भन्दा हंगकंग धेरै बिकसित र धनी भएको तथा चीनको सरकारले हंगकंग माथि राजनीतिक र आर्थिक हिसाबले शोषण गरेको हंगकंगबासीहरुको आरोप रहेको छ।

यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि...

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ...

ललिता निवास जग्गा प्रकरण– ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडाैं । बालुवाटार (ललितानिवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी...

एनआरटीलाई ४-१ ले हराउँदै डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमा उक्लियो

कठमाडौं । साबिक विजेता मनाङ मर्स्याङदी क्लब राजधानीमा जारी कतार...

हेटौंडामा सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन गरेपछि पत्ता लाग्यो हत्यारा

मकवानपुर । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या...

लालपुर्जा नपाएपछि शुक्लागण्डकी नगरपालिकामा धर्ना, आश्वासन मात्रै नबाँड्न माग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीले जग्गा दर्ता प्रक्रियामा भएको...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ