नेकपाका पूर्वसभासद डीबी कार्की पक्राउ

काठमाडौं । ३ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा लागेका पूर्वसभासद डोलबहादुर (डीबी) कार्की पक्राउ परेका छन्...पूरा समाचार हेर्नुहोस्

आज रबि लामिछानेको जन्म दिन, कति बर्ष लागे त रबि ?

काठमान्डौ , आज चर्चित पत्रकार, भ्रस्टाचार बिरोधी अभियन्ता तथा टेलिभिजनकर्मी रबि लामिछानेको जन्म दिन परेको छ,...पूरा समाचार हेर्नुहोस्

हप्ता उठाउने र घूस खाने २ जना प्रहरीविरुद्ध मुद्दा

फाइल फोटो स्केच काभ्रेपलान्चोक : सवारी साधानहरुसँग पैसा (हप्ता) उठाउने र घूस खाने दुई जना प्रहरीविरुद्ध...पूरा समाचार हेर्नुहोस्

पारसले गरे क्षमायाचना भन्छन: आफ्ना बालबच्चाको अपमानमा सबै बाबुले यस्तै गर्छन

काठमाडौं । पूर्वयुवराज पारस शाहले गत आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनाप्रति सामाजिक संजाल फेसबुक...पूरा समाचार हेर्नुहोस्

जनताको उजुरी पछि घूस लिएको आरोपमा चार जना प्रहरी पक्राउ

घूस सहित पक्राउ प्रहरीको जागीर पनि जान सक्ने कानून रहेको छ काठमाडौं । अख्तियार दुरुपयोग...पूरा समाचार हेर्नुहोस्

रबि लामिछानेको सर्मथनमा दमौलीमा पनि र्‍याली

तनहुँ । सञ्चारकर्मी लामिछानेको समर्थनमा देशव्यापी प्रर्दशन भैरहेको समयमा तनहुँको दमौलीमा मा पनि नारा सहित र्‍याली...पूरा समाचार हेर्नुहोस्

किन बढ्दैछन रबि समर्थकहरु (सम्पादकीय )

अहिले रबि लामिछाने जबरजस्ती रुपमा जेलको छिंडीमा जाकिएका छन् , नेपालमा हिरासतलाई पनि जेल भन्ने...पूरा समाचार हेर्नुहोस्

हाम्रो डिजिटल प्रयोगशालामा भिडियोको परिक्षण यस्तो छ…

शालिकराम पुडासैनीले गरेको भनिएको आत्महत्या र त्यसबाट उत्पन्न परिस्थितिपछि एकाएक चर्चित भिडियो सार्बजनिक भैसकेपछि अहिले...पूरा समाचार हेर्नुहोस्

आत्महत्या अघिको सेल्फी भिडियोले उब्जाएका केही गम्भीर आशंकाहरु

नेपाल आज अनलाइन पोर्टल ले शालिकराम पुडासैनी को आत्महत्या अगाडी लिईएको सेल्फी भिडियो प्रकाशित भए...पूरा समाचार हेर्नुहोस्

भैरहवा अन्तरराष्ट्रिय बिमानस्थल निर्माणमा तीब्रता,2019 अगष्ट भित्रै सन्चालनमा आउने- मन्त्री अधिकारी

भैरहवा  : भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यमा  तीब्रता शुरु भएको छ । अब  बिमानस्थलमा ...पूरा समाचार हेर्नुहोस्


सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ