२१ चैत्र २०७५, बिहीबार १६:४९  

आफ्नो र आफ्ना अमेरिकी पति निक जोन्सको डिभोर्स हुन लागेको भनेर झूटो खबर छापेको भन्दै प्रख्यात अभिनेत्री प्रियंका चोपडाले खबर छाप्ने उक्त अमेरिकन अखबारविरूद्ध मानहानीको मुद्धा हाल्ने तयारी गरेकी छिन्।

सो अमेरिकी पत्रिकाले विवाह भएको ४ महीनामा नै निक जोन्स र प्रियंकाको सम्बन्ध बिग्रिएर पारपारचुकेको अवस्थामा पुगेको भन्दै अगाडी पट्टि नै आवरण कथा छापेको थियो।

खबर छापिएपछि त्यसले हलिउड बलिउड सबैतिर तहल्का मच्चाएको थियो। त्यो खबर छापिए पछि आफ्नो प्रतिक्रिया दिदैं प्रियंकाले आफ्नो र निकको वैवाहिक जीवन खुशीयालीका साथ बितिरहेको र यस्ता खबरले आफूलाई निकै दुखित तुल्याएको बताएकी छन्। यस्तो प्रकारको खबर छापेर अप्रिल फुल मनाइएको भए यो अति नै गलत र घटिया काम भएको उनले बताईन।

सो पत्रिकाले २५ बर्षीय निक आफ्नी ३५ बर्षीया पत्नी प्रियंकाको नखराले धेरै आजित भएको लेखेको थियो। पत्रिकाले प्रियंका उमेरमा आफु भन्दा १० बर्ष जेठी र परिपक्व भएपनि टीन एजर युवतीजस्तो स्वभाव भएको र हरेकको कुरामा झगडा गर्ने भएकाले डिभोर्सको अवस्था आएको जनाएको थियो।

स्मरणिय रहोस् यस्तो खबर छापिरहँदा प्रियंका आफ्नो पति निकसँग मयामीमा बिदा मनाइरहेकी थिइन्।

प्रियंका चोपडाका अमेरिकी पति निक जोनास प्रख्यात गायक हुन्। उनी भर्खर २५ बर्षका भए तर प्रियंका चोपडा उनी भन्दा १० सालले जेठी छिन। तर भनिन्छ सच्चा प्रेममा उमेर जात र रंगको बन्धन हुँदैन। लामो समयको अफेयर पछि उनीहरुले बिबाह गर्ने निर्णय गरेका हुन्।

अहिले पनि निक जोन्सले गाएका गीतहरुमा प्रियंका चोपडाले बबाल डान्स गर्ने गर्छिन। हेर्नुहोस भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ