२१ चैत्र २०७५, बिहीबार ०८:२०  

चिकित्सा शिक्षा सुधारको लागि पटक पटक अनशन बसेका वरिष्ठ हाडजोर्नी विशेष डा गोविन्द केसी हावाहुरी प्रभावित क्षेत्रमा पुगेका छन्। प्रभावित क्षेत्रका घाइतेको उपचारका लागि उनी त्यहाँ पुगेका हुन्। उनको बारा यात्रा सम्बन्धी तस्बीरहरु :

सोमबार रात्री बस चढेर बारा पुगेका डा केसी मंगलबार बिहान जिल्लाको सबै भन्दा प्रभावित गाउँ फेटा पुगे । त्यसपछि उनले घाइतेको दनादन उपचार समेत सुरु गरे।

त्यहाँ उनले बाँडेको औषधी आफ्नै खर्चमा किनेर वितरण गरेको उनले बताए। बाराको फेटा सबैभन्दा बढी प्रभावित क्षेत्र हो।

डा केसीले मंगलबार दिउसभर उक्त क्षेत्रमा बिरामीको उपचार गरेका थिए।

चिकित्सा शिक्षा सुधारको लागि पटक पटक अनशन बसेर चर्चित भएका डा केसीले पछिल्लो समयमा द्वन्दकालीन ज्यादतीका पिडितहरुले न्याय पाउनु पर्ने र द्वन्दकालीन मुद्दाको निरुपण छिटो हुनुपर्ने भन्ने माग थपेर अनसन गरे पछि केही आलोचकहरुले उनले राजनीतिक भाषा बोलेको बताउदै उनको बिरोध गरेका थिए , यद्धपि उनका कट्टर समर्थकहरु धेरै छन् जो द्वन्दकालीन ज्यादतीको मुद्दामा केसीले उठाएको मागलाई समर्थन गर्दछन।

जनताको जायज आवाज: livenp.com

समाचारबारे आफ्नो कमेन्ट लेख्नुओस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ