२६ असार २०७६, बिहीबार १८:४६  

माघ १७ , काठमाडौं । चर्चित कलाकारहरु धुर्मुस र सुन्तलीले स्थापना गरेको धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा क्रिकेट रंगशालाको घोषणा गरेसँगै चारै तिरबाट सहयोग जुट्न थालेको छ ।

गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी सम्झौतामा फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच बुधबार सम्झौता भएपछि आयोजित कार्यक्रममै विभिन्न संस्था तथा व्यक्तिले सहयोगको घोषणा गर्न शुरु गरेका छन् ।

Stadium

रंगशालाका लागि एस ट्राभल्सले अहिले सम्मकै सबैभन्दा धेरै ३ करोड रुपैयाँ दिने भएको छ । यस्तै अल्का हस्पिटलले २५ लाख दिने भएको छ । रवीराज सिंहले ११ लाख, आर एम ग्रुपका कृष्ण आचार्यले ५ लाख ५५ हजार ५५५ र मुक्तिनाथ विकास बैंकबाट ५ लाख सहयोग गर्ने भएका छन्।

गायक वद्री पंगेनीले एकलाख १ हजार १११, प्याब्सनकी दिपिका थापाले एक लाख १० हजार, मह सञ्चारले १ लाख ५ हजार ५, हास्य टेलिश्रृंखला भद्रगोल टिमबाट एक लाख, चक्रबहादुर चन्द, गोपाल निरौला र सरोज ओलीले १/१ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

रंगशालालाई झण्डै साढे तीन करोड सहयोगको प्रतिवद्धता आएको फाउण्डेसनले जनाएको छ । रंगशालाको लागत करिब ३ अर्ब अनुमान गरिएको छ र सहयोग जुटने क्रम जारी छ।

सरकारले गर्नु पर्ने काम यसरी कलाकारद्वारा पेटी ठेकेदारको रुपबाट हुनु अर्थतन्त्र र देशको भविष्यको लागि चाहीं त्यति सुखद संकेत होइन, र यस्ता काममा सरकार रमिते बन्नु भन्दा सरकारको पनि दायित्व छ भनेर विश्लेषण पनि गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भैरहवा अन्तरराष्ट्रिय बिमानस्थल निर्माणमा तीब्रता,2019 अगष्ट भित्रै सन्चालनमा आउने- मन्त्री अधिकारी

भैरहवा  : भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यमा  तीब्रता शुरु...

मन्त्रीहरुको काम समीक्षा – भाग १ (जनता कोसँग खुशी छन्, कोसंग बेखुशी ?)

“देश विदेशको खबर,जनताको खबर, रास्ट्रको सच्चा पहरेदार ” भन्ने स्लोगनका...

पोखरामा नेपालको पहिलो व्यवसायिक बेलुन उडान सुरू

हिजो शनिबार देखि पोखरामा ब्यबसायिक बेलुन उडान शुरु भएको छ...

यि नेपाली होटेल मजदूरले मलेसियामा महीनाको पन्ध्रलाख भन्दा बढी कमाउँछन्

वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका...

पूजी र सीप भित्र्याउने प्रतिबद्दता सहित NRN दिवस पशुपति र स्वयम्भूमा पूजा गरेर मनाईयो

गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक...

बिबादास्पद धार्मिक गुरु रामबहादुर बम्जनसंग कांग्रेस नेताको कनेक्शन

बिबादास्पद धार्मिक गुरु रामबहादुर बम्जनसंग काग्रेश नेता तथा तात्कालीन स्वास्थ्य...

विशेष

भैरहवा अन्तरराष्ट्रिय बिमानस्थल निर्माणमा तीब्रता,2019 अगष्ट भित्रै सन्चालनमा आउने- मन्त्री अधिकारी

भैरहवा  : भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यमा  तीब्रता शुरु...

मन्त्रीहरुको काम समीक्षा – भाग १ (जनता कोसँग खुशी छन्, कोसंग बेखुशी ?)

“देश विदेशको खबर,जनताको खबर, रास्ट्रको सच्चा पहरेदार ” भन्ने स्लोगनका...

पोखरामा नेपालको पहिलो व्यवसायिक बेलुन उडान सुरू

हिजो शनिबार देखि पोखरामा ब्यबसायिक बेलुन उडान शुरु भएको छ...

यि नेपाली होटेल मजदूरले मलेसियामा महीनाको पन्ध्रलाख भन्दा बढी कमाउँछन्

वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका...

पूजी र सीप भित्र्याउने प्रतिबद्दता सहित NRN दिवस पशुपति र स्वयम्भूमा पूजा गरेर मनाईयो

गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक...

सर्वाधिक पढिएको

ताजा अपडेट


नयाँ