२६ असार २०७६, बिहीबार १८:४१  

हिजो शनिबार देखि पोखरामा ब्यबसायिक बेलुन उडान शुरु भएको छ ।  बेलुन नेपाल प्रालिले पोखरामा ‘हट एयर’ बेलुनमा उडेर पोखरा फेवाताल , बेगनास ताल र  हिमालय शृंखलाका मनोरम दृश्यावलोकन गर्न पाइने व्यवस्था मिलाएको छ। हिजो शनिबारदेखि प्रालिले बेलुनमा उडेर मनोरञ्जन लिन पाउने गरी सञ्चालनमा ल्याएको बेलुन नेपाल प्रालिका प्रबन्ध निदेशक प्रविण महर्जनले जानकारी दिए।

उनले दुइटा बेलुनबाट सेवा सुरू गरिएको उनले बताए। एउटा बेलुनमा आठ जनाले उडान भर्न सक्नेछन्। कास्कीको धम्पुस र पोखरा महानगरपालिका २३ बाम्दीबाट उडान गर्ने उनले जानकारी दिए।

धम्पुसबाट उडेको बेलुन मर्दी खोला किनारमा अवतरण गर्ने छ । उडानका लागि प्रालिले स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग बेलुन खरिद गरिसकेको छ । बेलुनका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ भने उडान सुरक्षित बनाउन भारतबाट तालिम प्राप्त बेलुन पाइटल आएको उनले बताए ।

प्रालिले नेपाली पर्यटकलाई प्रतिव्यक्ति ११ हजार तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १६० अमेरिकी डलर शुल्क लिने बताएको छ ।

बेलुनमा चढेर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । उद्घाटनपछि गुरुङले गण्डकी प्रदेशले २० लाख पर्यटक भित्र्याउन लक्ष्यका साथ अगाडि बढेको भन्दै नयाँ/ नयाँ थपिने क्रियाकलापले पोखराको प्रचार प्रसार गर्न टेवा पुग्ने बताए।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिरणबाट इजाजत लिइसकेको मर्हजनले बताए । उनले निकष्ट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बन्जी जम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य साहसिक कार्यक्रम गर्दै जाने बताए । १ करोड ५० लाखको लागतमा सुरू भएको बेलुनसँग २५ जनाले रोजगारी पाएका छन् । पोखरालाई नेपालको पर्यटनको राजधानीको रुपमा पनि चिनिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भैरहवा अन्तरराष्ट्रिय बिमानस्थल निर्माणमा तीब्रता,2019 अगष्ट भित्रै सन्चालनमा आउने- मन्त्री अधिकारी

भैरहवा  : भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यमा  तीब्रता शुरु...

मन्त्रीहरुको काम समीक्षा – भाग १ (जनता कोसँग खुशी छन्, कोसंग बेखुशी ?)

“देश विदेशको खबर,जनताको खबर, रास्ट्रको सच्चा पहरेदार ” भन्ने स्लोगनका...

यि नेपाली होटेल मजदूरले मलेसियामा महीनाको पन्ध्रलाख भन्दा बढी कमाउँछन्

वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका...

पूजी र सीप भित्र्याउने प्रतिबद्दता सहित NRN दिवस पशुपति र स्वयम्भूमा पूजा गरेर मनाईयो

गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक...

बिबादास्पद धार्मिक गुरु रामबहादुर बम्जनसंग कांग्रेस नेताको कनेक्शन

बिबादास्पद धार्मिक गुरु रामबहादुर बम्जनसंग काग्रेश नेता तथा तात्कालीन स्वास्थ्य...

विशेष

भैरहवा अन्तरराष्ट्रिय बिमानस्थल निर्माणमा तीब्रता,2019 अगष्ट भित्रै सन्चालनमा आउने- मन्त्री अधिकारी

भैरहवा  : भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यमा  तीब्रता शुरु...

मन्त्रीहरुको काम समीक्षा – भाग १ (जनता कोसँग खुशी छन्, कोसंग बेखुशी ?)

“देश विदेशको खबर,जनताको खबर, रास्ट्रको सच्चा पहरेदार ” भन्ने स्लोगनका...

पोखरामा नेपालको पहिलो व्यवसायिक बेलुन उडान सुरू

हिजो शनिबार देखि पोखरामा ब्यबसायिक बेलुन उडान शुरु भएको छ...

यि नेपाली होटेल मजदूरले मलेसियामा महीनाको पन्ध्रलाख भन्दा बढी कमाउँछन्

वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका...

पूजी र सीप भित्र्याउने प्रतिबद्दता सहित NRN दिवस पशुपति र स्वयम्भूमा पूजा गरेर मनाईयो

गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक...

सर्वाधिक पढिएको

ताजा अपडेट


नयाँ