२६ असार २०७६, बिहीबार १७:५४  

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पर्यटक तथा यात्रुहरुलाई सहज हुने गरी विभिन्न कामहरु भईरहेको छ । यसै क्रममा अघिल्लो  सोमबार देखि नै त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा फ्री वाइफाई सञ्चालनमा आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको निर्देशनमा विमानस्थलले फ्री वाइफाई सञ्चालनमा ल्याएको हो । ग्राहकहरुको सेवा, सुविधा, पर्खाइ तथा सञ्चारलाई मध्यनजर गर्दै आन्तरिक टर्मिनलमा १५ वटा वाइफाई जोडिएको छ भने प्रत्येक वाइफाई कम्तिमा १ एम.बि.पि.एस का रहेका छन् ।

यस्तै विमानस्थलको बाह्य टर्मिनलमा पनि एक हप्ता पछि लगत्तै फ्री वाइफाईको काम हुने र देशका सबै विमानस्थलहरुमा फ्री वाइफाई हुने निर्णय भईसकेको छ । यसको लागि विभिन्न इन्टरनेट कम्पनीहरुसँग सम्झौता भईसकेको छ ।

आन्तरिक टर्मिनलमा फ्री वाइफाइ सञ्चालनमा आएको र बाह्य टर्मिनलमा अर्को हप्ता देखी सञ्चालनमा आउने छ । यात्रुको सुविधामा यो सेवाले थप सहयोग मिल्ले विश्वास संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ट्वीट मार्फत गर्नु भएको छ ।

वर्ल्ड लिंकसँको सहकार्यमा सेवा सुरु भएको विमानस्थल स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भैरहवा अन्तरराष्ट्रिय बिमानस्थल निर्माणमा तीब्रता,2019 अगष्ट भित्रै सन्चालनमा आउने- मन्त्री अधिकारी

भैरहवा  : भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यमा  तीब्रता शुरु...

मन्त्रीहरुको काम समीक्षा – भाग १ (जनता कोसँग खुशी छन्, कोसंग बेखुशी ?)

“देश विदेशको खबर,जनताको खबर, रास्ट्रको सच्चा पहरेदार ” भन्ने स्लोगनका...

पोखरामा नेपालको पहिलो व्यवसायिक बेलुन उडान सुरू

हिजो शनिबार देखि पोखरामा ब्यबसायिक बेलुन उडान शुरु भएको छ...

यि नेपाली होटेल मजदूरले मलेसियामा महीनाको पन्ध्रलाख भन्दा बढी कमाउँछन्

वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका...

पूजी र सीप भित्र्याउने प्रतिबद्दता सहित NRN दिवस पशुपति र स्वयम्भूमा पूजा गरेर मनाईयो

गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ