३२ जेष्ठ २०७६, शनिबार ०७:५०  

लम्जुंग-नेपाल। “SERVING THE CHILDREN OF THE WORLD” मुख्य नारा बनाएर बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज इन्टरनेशनल संसार भर ८६ भन्दा बढी देशमा आफ्नो शाखा बिस्तार गरि बालबालिकाहरुलाई सहयोग गर्दैआइरहेको छ । यसै बिश्व परिचित संस्था किवानिज इन्टरनेशनल नेपालमा पनि किवानिज इन्टरनेशनल नेपाल नाम रही २०१५ मा स्थापना भै बालबालिकाको क्षेत्रमा उर्लेख्य कामहरु गरिरहेको छ । अहिले किवानिज इन्टरनेशनल नेपालमा ५१ भन्दा बढी क्लब र १२०० हाराहारीमा सदश्यहरु रहेका छन् । यसै किवानिज इन्टरनेशनल नेपाल अन्तर्गत डिभिजन ४ मा रहेको किवानिज क्लब अफ मनकामना नेपालले राइनस-०९, लम्जुङ्गको ग्रामिण भेगको एक सरकारी स्कुलमा स्कुल ड्रेस, झोला लगायत अन्य शैक्षिक सामग्री हरु वितरण गरेको छ ।

किवानिज क्लब अफ मनकामना नेपालका संस्थापक अध्यक्ष श्री शम्सेर पराजुली नेतृत्वमा आबश्यक सहयोग रकम जुटाएर उँहाकै नेतृत्वमा २०७५ साल जेठ २८ गते मंगलबार किवानिज नेपाल र मनकामना टिम श्री शान्ति देबी प्रा बि, राइनस-०९, लम्जुङ्ग पुगेको थियो । सो कार्यक्रममा किवानिज किवानिज इन्टरनेशनल नेपालको तर्फबाट सचिब श्री लक्ष्मण लम्सालले उपस्थिति जनाउनु भएको थियो । सो कार्यक्रममा किवानिज क्लब अफ मनकामनाको तर्फ़बाट अध्यक्ष श्री शम्सेर पराजुली, कोषाध्यक्ष सुरेश अधिकारी, सहसचिब – सुर्य बहादुर थापा र सदस्य घनश्याम शर्माको उपस्थिति थियो । साथै राइनस-०९ लम्जुङ्गका वड़ाध्वक्ष देब बहादुर थापा, समाजबादी पार्टीका नेता राजु थापा, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्रीराम धिताल लगायत बिधार्थीहरु र तिनीहरुका अभिभाबकहरु तथा शिक्षक तथा शिक्षिकाहरुको उपस्थितिमा शैक्षिक सामग्री बितरण गरिएको थियो । सो कार्यक्रममा किवानिज इन्टरनेशनल नेपालका सचिब श्री लक्ष्मण लम्सालले किवानिज बारे जानकारी गराउनु भएको थियो र किवानिज क्लब अफ मनकामनाका अध्यक्ष श्री शम्सेर पराजुलीले शैक्षिक सामग्री वितरण बारे जानकारी गराउनु भएको थियो । वड़ाध्यक्ष देब बहादुर थापा, समाजबादी पार्टीका नेता राजु थापा, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्रीराम धिताल र सो बिद्यालयका प्रअ श्री कृष्ण बहादुर आले मगरले सहयोगको लागि किवानिज नेपाल र मनकामना नेपाल र यसका प्रतिनिधि हरुलाई बिशेष धन्यबाद धन्यबाद प्रकट गर्नु भएको थियो ।

सो बिद्यालयको ३५ जना बिधार्थीहरको लागी २ जोर स्कुल ड्रेस, १ स्कुल झोला, टाई, बेल्ट, कापी कलम र शिसाकलम लगायत अन्य शैक्षिक सामग्री वितरण गरिएको थियो ।सो सामग्री पाएपछि बिधार्थीहरु एकदम खुसि देखिन्थे जुन उनीहरुको हाँसो बाट प्रष्ट देखिन्थो । साथै चकलेट र खाजाले झन् हर्षित देखिन्थे । किवानिज क्लब अफ मनकामनाका अध्यक्ष श्री शम्सेर पराजुली फेरी केहि समयमा राइनस-०९ कै एक सरकारी स्कुलका बिधार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम रहेको कुरा बताउनु भयो । यसै गरि किवानिज इन्टरनेशनल नेपालका धेरै क्लबहरुले अन्य धेरै ठाउँहरुमा यसै गरि बालबालिकाहरुलाई सहयोग गरिरहेको कुरा जानकारी गराउनु भयो । किवानिज चिल्ड्रेन फण्ड नेपालले बारा, पर्साका हुरी पिडित ४०० बालबालिकाहरुलाई आबश्यक सम्पूर्ण सामग्री प्रदान गरेको थियो ।

यो समाचार बारे तपाइको बिचार तलको कमेन्ट बक्समा राख्नुहोला ।

समाचारलाई फेसबूकमा शेयर तथा टुइटरमा Tweet गर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भ्रस्टाचार भयो भनेर मन्त्री बीना मगरलाई शान्तिपूर्ण बिरोध गर्दा निर्घात कुटपीट

असार १० : मेलम्ची लगायत अन्य ठाउँहरुमा भ्रस्टाचार बढ्यो भनेर खानेपानी...

UN Desires NEPAL To Change Its Law Against Women Violence And Rape Cases.

United Nations Human Right Committee has asked or urged Nepal...

Withdrawal of the Controversial Guthi Bill.

The presently controversial topic in Nepal has been the decision...

India vs Pakistan: Rohit’s 140 scores Virat kholi victory.

The highly anticipated match came to an end making India...

प्रम ओलीलाई नेपाल फर्कँदै गर्दा बिमानस्थलमा कालो झण्डा देखाइयो

युरोपको ९ दिने घुमघाम सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

गुठी चलाएर नेपाली संस्कृति र धर्म माथिको प्रहार सह्य छैन -पूर्वराजा ज्ञानेन्द्र शाह

गुठी विधयेकले राजधानी काठमाडौं र देशका अन्य भागहरुमा तरंग पैदा...

विशेष

सर्वाधिक पढिएको

Withdrawal of the Controversial Guthi Bill.

The biggest CYCLONE in INDIA since 1998, 300,000 people evacuated, Cyclone name; VAYU

Astronomers aren’t sure what the huge mass embedded in the center of the moon is.

Hundreds of public execution sites identified, says report in NORTH KOREA

The First Flying Car/Taxi Coming To The Sky Near You: VOLOCOPTER.

युवाहरुको आकर्षण माछापालन ब्यबसायमा,देश माछामा आत्मनिर्भर बन्दै

बालुवाटारको जग्गा खाने बिष्णु पौडेल भन्दै बुटवल भरि छरियो पर्चा

आफ्ना कारण ४० मिनेटले फ्लाइट ढिलो भए पछि मेक्सिकोकी मन्त्रीद्वारा राजीनामा

अमलेखगंज पेट्रोलियम पाइपलाइनको काम सकिंदै,असार देखि पाइपबाट तेल आउने

भोलि सोमबारबाट अमेरिकी राजदूतसंग “गफगाफ” कार्यक्रम शुरु हुने

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

नुवाकोटमा टिपरको ठक्करबाट गयो ज्यान: स्थानीय चुल्ठे मुन्द्रे अपराधीद्वारा टिपरमा आगजनी

पारस शाहलाई कारवाही गर्ने ट्राफिक प्रहरीलाई प्रश्न : पोखराको मेयरको डोजर लाइसेन्स छ ?

गुठी चलाएर नेपाली संस्कृति र धर्म माथिको प्रहार सह्य छैन -पूर्वराजा ज्ञानेन्द्र शाह

बाइबल वितरण गर्नेहरु विरुद्ध परराष्ट्रमन्त्रीको चेतावनि ! यस्तो छ सरकारको कडा तयारि

गोरखामा कुकुरले बाघ मार्यो, कुकुर र बाघबीच एकघण्टा लडाई, प्रत्यक्षदर्शीको भिडियो (स्थलगत रिपोर्ट)

प्रियंका कार्की र आयुष्मानको बिहे अघि नै हनिमून : हेर्नुहोस फोटोमा

ताजा अपडेट

Withdrawal of the Controversial Guthi Bill.

The biggest CYCLONE in INDIA since 1998, 300,000 people evacuated, Cyclone name; VAYU

Astronomers aren’t sure what the huge mass embedded in the center of the moon is.

Hundreds of public execution sites identified, says report in NORTH KOREA

The First Flying Car/Taxi Coming To The Sky Near You: VOLOCOPTER.

युवाहरुको आकर्षण माछापालन ब्यबसायमा,देश माछामा आत्मनिर्भर बन्दै

बालुवाटारको जग्गा खाने बिष्णु पौडेल भन्दै बुटवल भरि छरियो पर्चा

आफ्ना कारण ४० मिनेटले फ्लाइट ढिलो भए पछि मेक्सिकोकी मन्त्रीद्वारा राजीनामा

अमलेखगंज पेट्रोलियम पाइपलाइनको काम सकिंदै,असार देखि पाइपबाट तेल आउने

भोलि सोमबारबाट अमेरिकी राजदूतसंग “गफगाफ” कार्यक्रम शुरु हुने

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

नुवाकोटमा टिपरको ठक्करबाट गयो ज्यान: स्थानीय चुल्ठे मुन्द्रे अपराधीद्वारा टिपरमा आगजनी

भ्रस्टाचार भयो भनेर मन्त्री बीना मगरलाई शान्तिपूर्ण बिरोध गर्दा निर्घात कुटपीट

UN Desires NEPAL To Change Its Law Against Women Violence And Rape Cases.

India vs Pakistan: Rohit’s 140 scores Virat kholi victory.

प्रम ओलीलाई नेपाल फर्कँदै गर्दा बिमानस्थलमा कालो झण्डा देखाइयो

Top 10 Best Foods to Help You Loose your weight.

नयाँ