२ असार २०७५, शनिबार १५:१७  

काठमाडौं, २ असार लाइभ एन.पी | सुबास चन्द्र नेम्बाङ्ग २ पटक संबिधान सभाको अध्यक्ष भएर नेपाली माझ चर्चाको पात्र बनेका छन | सुवास नेम्बाङ्ग सङ्ग भर्खरै लिईएको एक अन्तर्बार्तामा आफु लाई फुटबल गेम एकदम मनपर्ने र विश्वकप मात्र नभएर फुर्सदमा अरु गेमहरु पनि हेर्ने गरेको बताएका छन्| आफु मेस्सी र अर्जेन्टिनाको फ्यान भएको र यो विश्वकपमा पनि अर्जेन्टिनाको समर्थन रहेर हेर्ने कुरा पहिलो चोटी मिडियामा राखे |

सुबास नेम्बाङ्ग आफु क्लब फुटबलहरु नछुटाई हेर्ने गरेको बताए र यो विश्वकप पनि फुर्सद निकालेर सबै गेम हेर्ने बताएका छन | मेस्सीले बार्सिलोना मार्फत जुन झण्डा गाडेका छन त्यो हेर्दा विश्वकपमा अर्जेन्टिनाले राम्रो गर्ने संकेत देखिएको बताए | अर्जेन्टिना पछी ब्राजिल, जर्मनी र स्पेन फाईन मा भिड्ने आफ्नो धारणा व्यक्त गरे |

हेर्नुहोस सुबास नेम्बाङ्ग सङ्गको कुराकानीको भिडियो:

</div

सुबास नेम्बाङ्गले अहिलेको राजनितिक अवस्था देशको लागी फल्दायी र आशा लाग्दो रहेको र अब देशले निकास पाउने कुरामा जनता लाई ढुक्क हुन बताए | अहिलेको बजेट पनि देशको हित लागि बनेको छ र बिपक्षामा रहेका राजनितिक पार्टीले पनि साथ दिएर अघी बढ्न आग्रह गरे |

यसमा तपाइँको प्रतिक्रिया कस्तो छ ? तलको कमेन्ट बक्समा आफ्नो बिचार राख्नुहोला 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ