२३ जेष्ठ २०७६, बिहीबार १५:४५  

कांग्रेसका शीर्ष नेता तथा प्रमुख प्रतिपक्षी सांसद प्रकाशमान सिंहले सरकारले ठुला ठुला हावादारी कुरा गरेर जनतामा भ्रम छर्ने तर कामको नाममा माखो नमार्ने गरेको आरोप लगाउनु भयो। प्रतिनिधिसभा संसदमा बोल्दै सांसद सिंहले रानीपोखरी र धरहरा बनाउन नसक्ने सरकारले पानीजहाज , हावाबाट बिजुली यो त्यो ठूला/ठूला योजना घोषणा गरिराखेको आरोप लगाए।

‘भूकम्पले भत्काएको धरहरा र रानीपोखरी अहिलेसम्म बनाउन सक्या छैन ठूला योजना ल्याएर मात्रै हुन्छ,’ उनले भने, ‘काठमाडौंमा धुलो र हिलो को ठुलो प्रकोप छ, कहिले हट्ला?’

उनले सरकारको भासणलाई छेपारोले घैंटो ओगटेको जस्तो भनेर व्यंग्य कसे।

उनले मेलम्ची खानेपानी आयोजना पूर्णता दिन नसकेकोमा सरकारको आलोचना गरे। काठमाडौं क्षेत्र नम्बर १ का सांसदसमेत रहेका सिंहले भने, ‘कमिसनको खेलकै कारण मेलम्ची आयोजनाले पूर्णता पाउन सकेन। कुन दसैंमा मेलम्चीको पानी आउँछ?’

यो समाचार बारे तपाइको बिचार तलको कमेन्ट बक्समा राख्नुहोला।

समाचारलाई फेसबूकमा शेयर तथा टुइटरमा Tweet गर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भ्रस्टाचार भयो भनेर मन्त्री बीना मगरलाई शान्तिपूर्ण बिरोध गर्दा निर्घात कुटपीट

असार १० : मेलम्ची लगायत अन्य ठाउँहरुमा भ्रस्टाचार बढ्यो भनेर खानेपानी...

UN Desires NEPAL To Change Its Law Against Women Violence And Rape Cases.

United Nations Human Right Committee has asked or urged Nepal...

Withdrawal of the Controversial Guthi Bill.

The presently controversial topic in Nepal has been the decision...

India vs Pakistan: Rohit’s 140 scores Virat kholi victory.

The highly anticipated match came to an end making India...

प्रम ओलीलाई नेपाल फर्कँदै गर्दा बिमानस्थलमा कालो झण्डा देखाइयो

युरोपको ९ दिने घुमघाम सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

गुठी चलाएर नेपाली संस्कृति र धर्म माथिको प्रहार सह्य छैन -पूर्वराजा ज्ञानेन्द्र शाह

गुठी विधयेकले राजधानी काठमाडौं र देशका अन्य भागहरुमा तरंग पैदा...

विशेष

सर्वाधिक पढिएको

Withdrawal of the Controversial Guthi Bill.

The biggest CYCLONE in INDIA since 1998, 300,000 people evacuated, Cyclone name; VAYU

Astronomers aren’t sure what the huge mass embedded in the center of the moon is.

Hundreds of public execution sites identified, says report in NORTH KOREA

The First Flying Car/Taxi Coming To The Sky Near You: VOLOCOPTER.

युवाहरुको आकर्षण माछापालन ब्यबसायमा,देश माछामा आत्मनिर्भर बन्दै

बालुवाटारको जग्गा खाने बिष्णु पौडेल भन्दै बुटवल भरि छरियो पर्चा

आफ्ना कारण ४० मिनेटले फ्लाइट ढिलो भए पछि मेक्सिकोकी मन्त्रीद्वारा राजीनामा

अमलेखगंज पेट्रोलियम पाइपलाइनको काम सकिंदै,असार देखि पाइपबाट तेल आउने

भोलि सोमबारबाट अमेरिकी राजदूतसंग “गफगाफ” कार्यक्रम शुरु हुने

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

नुवाकोटमा टिपरको ठक्करबाट गयो ज्यान: स्थानीय चुल्ठे मुन्द्रे अपराधीद्वारा टिपरमा आगजनी

पारस शाहलाई कारवाही गर्ने ट्राफिक प्रहरीलाई प्रश्न : पोखराको मेयरको डोजर लाइसेन्स छ ?

गुठी चलाएर नेपाली संस्कृति र धर्म माथिको प्रहार सह्य छैन -पूर्वराजा ज्ञानेन्द्र शाह

बाइबल वितरण गर्नेहरु विरुद्ध परराष्ट्रमन्त्रीको चेतावनि ! यस्तो छ सरकारको कडा तयारि

गोरखामा कुकुरले बाघ मार्यो, कुकुर र बाघबीच एकघण्टा लडाई, प्रत्यक्षदर्शीको भिडियो (स्थलगत रिपोर्ट)

प्रियंका कार्की र आयुष्मानको बिहे अघि नै हनिमून : हेर्नुहोस फोटोमा

ताजा अपडेट

Withdrawal of the Controversial Guthi Bill.

The biggest CYCLONE in INDIA since 1998, 300,000 people evacuated, Cyclone name; VAYU

Astronomers aren’t sure what the huge mass embedded in the center of the moon is.

Hundreds of public execution sites identified, says report in NORTH KOREA

The First Flying Car/Taxi Coming To The Sky Near You: VOLOCOPTER.

युवाहरुको आकर्षण माछापालन ब्यबसायमा,देश माछामा आत्मनिर्भर बन्दै

बालुवाटारको जग्गा खाने बिष्णु पौडेल भन्दै बुटवल भरि छरियो पर्चा

आफ्ना कारण ४० मिनेटले फ्लाइट ढिलो भए पछि मेक्सिकोकी मन्त्रीद्वारा राजीनामा

अमलेखगंज पेट्रोलियम पाइपलाइनको काम सकिंदै,असार देखि पाइपबाट तेल आउने

भोलि सोमबारबाट अमेरिकी राजदूतसंग “गफगाफ” कार्यक्रम शुरु हुने

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

नुवाकोटमा टिपरको ठक्करबाट गयो ज्यान: स्थानीय चुल्ठे मुन्द्रे अपराधीद्वारा टिपरमा आगजनी

भ्रस्टाचार भयो भनेर मन्त्री बीना मगरलाई शान्तिपूर्ण बिरोध गर्दा निर्घात कुटपीट

UN Desires NEPAL To Change Its Law Against Women Violence And Rape Cases.

India vs Pakistan: Rohit’s 140 scores Virat kholi victory.

प्रम ओलीलाई नेपाल फर्कँदै गर्दा बिमानस्थलमा कालो झण्डा देखाइयो

Top 10 Best Foods to Help You Loose your weight.

नयाँ