२२ जेष्ठ २०७६, बुधबार ०८:५३  

काठमाडौं । बरिस्ट उद्योगपति तथा सांसद विनोद चौधरीले ७ वटा संघीय राज्य, हरेक सांसदलाई दामासाहीको रुपमा दिईने खर्च र अन्य धेरै खर्चका कारण मुलुक उठेको राजस्वले चालु खर्च पनि धान्न नसक्ने दुष्चक्रमा फस्दै गएको बताएका छन् । संघीयता, हचुवा नीति तथा सांसदहरुलाई पैसा जथाभाबी बाँडने गलत नीतिका कारण बढेको चालु खर्चका कारण मुलुक देश आफैले उठाएको करबाट तलब भत्ता पनि भ्याउन नसक्ने स्थिति उत्पन्न भएको उनको भनाइ छ ।

‘ यति सानो देशमा ७ वटा राज्य , ७ सय ५३ भन्दा बढ्दा विभिन्न तहका सरकार, ती सरकारमा थपिने राष्ट्रले धान्नै नसक्ने खर्च, टोल पिच्छेका नेता, सरकारी भत्ता खानेहरुको लर्को तथा आर्मी र विभिन्न सुरक्षा निकायको बढ्दो माग यी सम्पूर्ण कुराहरुको समिश्रण भनेको अहिलेको टोटल ट्याक्सले टोटल चालु खर्च भ्याउन नसक्ने स्थिति छ’ उनले भने, ‘देश अत्यन्त डरलाग्दो दुष्चक्रममा फसेको मैले अनुभव गरेको छु ।’

जनताले धान्न नसक्ने कर , दोहोरो तेहरो र विभिन्न शीर्षकमा कर थोपरेर तथा रेमिट्यान्समा अडेको आयातामुखी अर्थतन्त्रमा चर्को कर थोपरेर देशमा उद्योग र ब्यबसाय गर्न नसकने अवस्था भएको उहाले बताउनुभयो।

‘रेमिट्यान्सबाट प्राप्त भएको आयलाई प्रयोग गरी आयात बढ्ने वा त्यसलाई प्रोत्साहित गर्ने, त्यो आयातमा खर्च धान्नका लागि धान्न नसक्ने गरी ट्याक्सका दरहरुमा वृद्धि गर्दै जाने र राष्ट्रलाई वर्ल्डकै हाइएस्ट ट्याक्स रेट भएको मुलुकको रुपमा स्थापित गराउने ।’ सरकारको नीति तथा नेपाली अर्थतन्त्रको चरित्रबारे टिप्पणी गर्दै चौधरीले भने।

संसद्को बजेट छलफलमा भाग लिँदै उद्योगी चौधरीले नेपालको बजेट र करको संरचनामा आधारभूत रुपमा परिवर्तन आवश्यक भएको बताए ।

‘समृद्ध नेपाल निर्माणको अभियानलाई अगाडि बढाउन जुन प्रकारको बजेटको स्ट्रक्चर हुनुपर्ने हो, त्यसमा आधारभूत फन्डामेन्टल चेन्ज (आधारभूत रुपमै परिवर्तन) गर्नुपर्छ’ उनले भने ।

उन्नत अर्थतन्त्र र तीब्र बिकासका लागि विकास खर्च ६० प्रतिशत र चालु खर्च ४० प्रतिशत हुनुपर्ने सर्वमान्य नियम भए पनि आगामी आर्थिक वर्षको बजेटमा त्यसको ठीक उल्टो चालु खर्च ६६ प्रतिशत र विकास खर्च २३ प्रतिशत देखिएको चौधरीले बताए ।

सरकारले उचित तरीकाले पूर्वाधार विकास गर्ने हो भने पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सार्क र विमस्टेक क्षेत्रको आकर्षक गन्तव्य नेपाल बन्न सक्ने चौधरीले बताए । त्यसका लागि निजी क्षेत्रलाई सरकारले प्रोत्साहन दिनुपर्ने उनको भनाइ छ । ‘शैक्षिक गन्तव्य बन्न सक्ने ठाउँमा सरकारले पूर्वाधार बनाएर अरु मुलुकले दिएको सुविधा भन्दा बढी सुविधा दिनुपर्छ’ उनले भने ।

यो समाचार बारे तपाइको बिचार तलको कमेन्ट बक्समा राख्नुहोला।

समाचारलाई फेसबूकमा शेयर तथा टुइटरमा Tweet गर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भ्रस्टाचार भयो भनेर मन्त्री बीना मगरलाई शान्तिपूर्ण बिरोध गर्दा निर्घात कुटपीट

असार १० : मेलम्ची लगायत अन्य ठाउँहरुमा भ्रस्टाचार बढ्यो भनेर खानेपानी...

UN Desires NEPAL To Change Its Law Against Women Violence And Rape Cases.

United Nations Human Right Committee has asked or urged Nepal...

Withdrawal of the Controversial Guthi Bill.

The presently controversial topic in Nepal has been the decision...

India vs Pakistan: Rohit’s 140 scores Virat kholi victory.

The highly anticipated match came to an end making India...

प्रम ओलीलाई नेपाल फर्कँदै गर्दा बिमानस्थलमा कालो झण्डा देखाइयो

युरोपको ९ दिने घुमघाम सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

गुठी चलाएर नेपाली संस्कृति र धर्म माथिको प्रहार सह्य छैन -पूर्वराजा ज्ञानेन्द्र शाह

गुठी विधयेकले राजधानी काठमाडौं र देशका अन्य भागहरुमा तरंग पैदा...

विशेष

सर्वाधिक पढिएको

Withdrawal of the Controversial Guthi Bill.

The biggest CYCLONE in INDIA since 1998, 300,000 people evacuated, Cyclone name; VAYU

Astronomers aren’t sure what the huge mass embedded in the center of the moon is.

Hundreds of public execution sites identified, says report in NORTH KOREA

The First Flying Car/Taxi Coming To The Sky Near You: VOLOCOPTER.

युवाहरुको आकर्षण माछापालन ब्यबसायमा,देश माछामा आत्मनिर्भर बन्दै

बालुवाटारको जग्गा खाने बिष्णु पौडेल भन्दै बुटवल भरि छरियो पर्चा

आफ्ना कारण ४० मिनेटले फ्लाइट ढिलो भए पछि मेक्सिकोकी मन्त्रीद्वारा राजीनामा

अमलेखगंज पेट्रोलियम पाइपलाइनको काम सकिंदै,असार देखि पाइपबाट तेल आउने

भोलि सोमबारबाट अमेरिकी राजदूतसंग “गफगाफ” कार्यक्रम शुरु हुने

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

नुवाकोटमा टिपरको ठक्करबाट गयो ज्यान: स्थानीय चुल्ठे मुन्द्रे अपराधीद्वारा टिपरमा आगजनी

पारस शाहलाई कारवाही गर्ने ट्राफिक प्रहरीलाई प्रश्न : पोखराको मेयरको डोजर लाइसेन्स छ ?

गुठी चलाएर नेपाली संस्कृति र धर्म माथिको प्रहार सह्य छैन -पूर्वराजा ज्ञानेन्द्र शाह

बाइबल वितरण गर्नेहरु विरुद्ध परराष्ट्रमन्त्रीको चेतावनि ! यस्तो छ सरकारको कडा तयारि

गोरखामा कुकुरले बाघ मार्यो, कुकुर र बाघबीच एकघण्टा लडाई, प्रत्यक्षदर्शीको भिडियो (स्थलगत रिपोर्ट)

प्रियंका कार्की र आयुष्मानको बिहे अघि नै हनिमून : हेर्नुहोस फोटोमा

ताजा अपडेट

Withdrawal of the Controversial Guthi Bill.

The biggest CYCLONE in INDIA since 1998, 300,000 people evacuated, Cyclone name; VAYU

Astronomers aren’t sure what the huge mass embedded in the center of the moon is.

Hundreds of public execution sites identified, says report in NORTH KOREA

The First Flying Car/Taxi Coming To The Sky Near You: VOLOCOPTER.

युवाहरुको आकर्षण माछापालन ब्यबसायमा,देश माछामा आत्मनिर्भर बन्दै

बालुवाटारको जग्गा खाने बिष्णु पौडेल भन्दै बुटवल भरि छरियो पर्चा

आफ्ना कारण ४० मिनेटले फ्लाइट ढिलो भए पछि मेक्सिकोकी मन्त्रीद्वारा राजीनामा

अमलेखगंज पेट्रोलियम पाइपलाइनको काम सकिंदै,असार देखि पाइपबाट तेल आउने

भोलि सोमबारबाट अमेरिकी राजदूतसंग “गफगाफ” कार्यक्रम शुरु हुने

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

नुवाकोटमा टिपरको ठक्करबाट गयो ज्यान: स्थानीय चुल्ठे मुन्द्रे अपराधीद्वारा टिपरमा आगजनी

भ्रस्टाचार भयो भनेर मन्त्री बीना मगरलाई शान्तिपूर्ण बिरोध गर्दा निर्घात कुटपीट

UN Desires NEPAL To Change Its Law Against Women Violence And Rape Cases.

India vs Pakistan: Rohit’s 140 scores Virat kholi victory.

प्रम ओलीलाई नेपाल फर्कँदै गर्दा बिमानस्थलमा कालो झण्डा देखाइयो

Top 10 Best Foods to Help You Loose your weight.

नयाँ