२० जेष्ठ २०७६, सोमबार ०८:५१  

अहिले देशका विभिन्न ठाउँहरूमा युवाहरु माछापालन ब्यबसाय तर्फ आकर्षित भएका छन। देशमा नै केही गरौँ भन्ने युबा वर्ग तथा बिदेशमा दुख गरेर आर्जन गरेको ज्ञान , सीप तथा पैसालाई लगानी गरेर स्वदेशमा नै रोजगारी सिर्जना तथा आय आर्जनको लागि जोस्सिएर लागेका युवाहरुको लागि माछापालन ब्यबसाय आकर्षणको केन्द्र बिन्दु रहँदै आएको छ।

पोखरी खन्नको लागि डोजर तथा जेसिबी हरु सहज रुपमा उपलब्ध हुन् थाले पछि माछापालन ब्यबसाय सहज बन्दै छ। अझ केन्द्र तथा स्थानीय सरकारले भारी मात्रामा दिने अनुदानको ब्यबस्था भए संगै माछापालन ब्यबसाय थोरै लगानीमा धेरै छिटो र धेरै प्रतिफल दिने ब्यबसाय बन्न पुगेको छ। सुशील कोइराला प्रधानमन्त्री भएको बेला शुरु गरिएको “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना” लाई बर्तमान सरकारले पनि उच्च प्राथमिकताका साथ बिस्तार गरे संगै माछापालन व्यवसायमा अनुदान सहज बन्दै गएको छ।

एउटा ठुलो आकारको माछापालन ब्यबसाय स्थापना गर्न तथा पोखरी खन्नको लागि २० लाख रुपैयाँ खर्च लाग्दछ, ठीक त्यही योजनाको लागि राम्रो संग कागज पत्र मिलाउन सकेमा रु २५ लाख रुपैयाँसम्मको फ्री अनुदान रकम प्राप्त गर्न सकिन्छ, अरु ब्यबसाय गर्नको लागि ऋण निकै चर्को दरमा रहेको हुन्छ भने माछापालन ब्यबसायको लागि कृषि बिकास बैंक मार्फत अत्यन्त सहुलियत दरमा कृषि ऋण पनि प्राप्त गर्न सकिन्छ। कृषिको नाममा सहुलियत ऋण लिएर घरजग्गा तथा अन्य क्षेत्रमा लगानी गर्ने प्रवृति पनि नबढेको होइन, तर यो प्रवृति चाहि छिटो पैसा कमाउने गलत प्रवृति हो , कृषि क्षेत्रमा काम गर्ने भनेर लिएको अनुदान र ऋणलाइ कृषि क्षेत्रमा नै उपयोग गर्नु पर्दछ।

“शुरुमा १ लगानी गरेर एक बर्षमा नै ३ गुणा कमाउने अहिलेको एक मात्र ब्यबसाय माछापालन ब्यबसाय हो ” जिउँदो माछा ब्यबसायी संघका अध्यक्ष जंगबहादुर शाह बताउछन। अहिलेको सरकारले भारतबाट फर्मालिन मिसिएको माछा आयातमा कडाई गरे संगै उपभोक्ताहरुमा जिउँदो माछा नै खरीद गर्ने प्रचलन बढेको छ , जसको कारण स्वदेशी माछापालक किसानहरुलाई राम्रो फाइदा भएको छ। चितवन तथा नवलपरासीका केही क्षेत्रहरुमा माछापोखरी संगै रिसोर्ट खोल्ने कामले कृषि पर्यटन बिस्तारको लागि ठुलो टेवा पुग्ने गरेको छ। माछापालन ब्यबसायलाई हाँस पालन ब्यबसाय संग जोडने तथा माछापालन व्यवसाय विविधिकरण गराउने खालका ज्ञान र सीप किसानहरुलाई दिन सकिएमा यो क्षेत्र देशकै आर्थिक गतिविधिको एउटा राम्रो क्षेत्र बन्न सक्नेमा कुनै आशंका रहेको छैन।

यो समाचार बारे तपाइको बिचार तलको कमेन्ट बक्समा राख्नुहोला।

समाचारलाई फेसबूकमा शेयर तथा टुइटरमा Tweet गर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भ्रस्टाचार भयो भनेर मन्त्री बीना मगरलाई शान्तिपूर्ण बिरोध गर्दा निर्घात कुटपीट

असार १० : मेलम्ची लगायत अन्य ठाउँहरुमा भ्रस्टाचार बढ्यो भनेर खानेपानी...

UN Desires NEPAL To Change Its Law Against Women Violence And Rape Cases.

United Nations Human Right Committee has asked or urged Nepal...

Withdrawal of the Controversial Guthi Bill.

The presently controversial topic in Nepal has been the decision...

India vs Pakistan: Rohit’s 140 scores Virat kholi victory.

The highly anticipated match came to an end making India...

प्रम ओलीलाई नेपाल फर्कँदै गर्दा बिमानस्थलमा कालो झण्डा देखाइयो

युरोपको ९ दिने घुमघाम सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

गुठी चलाएर नेपाली संस्कृति र धर्म माथिको प्रहार सह्य छैन -पूर्वराजा ज्ञानेन्द्र शाह

गुठी विधयेकले राजधानी काठमाडौं र देशका अन्य भागहरुमा तरंग पैदा...

विशेष

सर्वाधिक पढिएको

Withdrawal of the Controversial Guthi Bill.

The biggest CYCLONE in INDIA since 1998, 300,000 people evacuated, Cyclone name; VAYU

Astronomers aren’t sure what the huge mass embedded in the center of the moon is.

Hundreds of public execution sites identified, says report in NORTH KOREA

The First Flying Car/Taxi Coming To The Sky Near You: VOLOCOPTER.

युवाहरुको आकर्षण माछापालन ब्यबसायमा,देश माछामा आत्मनिर्भर बन्दै

बालुवाटारको जग्गा खाने बिष्णु पौडेल भन्दै बुटवल भरि छरियो पर्चा

आफ्ना कारण ४० मिनेटले फ्लाइट ढिलो भए पछि मेक्सिकोकी मन्त्रीद्वारा राजीनामा

अमलेखगंज पेट्रोलियम पाइपलाइनको काम सकिंदै,असार देखि पाइपबाट तेल आउने

भोलि सोमबारबाट अमेरिकी राजदूतसंग “गफगाफ” कार्यक्रम शुरु हुने

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

नुवाकोटमा टिपरको ठक्करबाट गयो ज्यान: स्थानीय चुल्ठे मुन्द्रे अपराधीद्वारा टिपरमा आगजनी

पारस शाहलाई कारवाही गर्ने ट्राफिक प्रहरीलाई प्रश्न : पोखराको मेयरको डोजर लाइसेन्स छ ?

गुठी चलाएर नेपाली संस्कृति र धर्म माथिको प्रहार सह्य छैन -पूर्वराजा ज्ञानेन्द्र शाह

बाइबल वितरण गर्नेहरु विरुद्ध परराष्ट्रमन्त्रीको चेतावनि ! यस्तो छ सरकारको कडा तयारि

गोरखामा कुकुरले बाघ मार्यो, कुकुर र बाघबीच एकघण्टा लडाई, प्रत्यक्षदर्शीको भिडियो (स्थलगत रिपोर्ट)

प्रियंका कार्की र आयुष्मानको बिहे अघि नै हनिमून : हेर्नुहोस फोटोमा

ताजा अपडेट

Withdrawal of the Controversial Guthi Bill.

The biggest CYCLONE in INDIA since 1998, 300,000 people evacuated, Cyclone name; VAYU

Astronomers aren’t sure what the huge mass embedded in the center of the moon is.

Hundreds of public execution sites identified, says report in NORTH KOREA

The First Flying Car/Taxi Coming To The Sky Near You: VOLOCOPTER.

युवाहरुको आकर्षण माछापालन ब्यबसायमा,देश माछामा आत्मनिर्भर बन्दै

बालुवाटारको जग्गा खाने बिष्णु पौडेल भन्दै बुटवल भरि छरियो पर्चा

आफ्ना कारण ४० मिनेटले फ्लाइट ढिलो भए पछि मेक्सिकोकी मन्त्रीद्वारा राजीनामा

अमलेखगंज पेट्रोलियम पाइपलाइनको काम सकिंदै,असार देखि पाइपबाट तेल आउने

भोलि सोमबारबाट अमेरिकी राजदूतसंग “गफगाफ” कार्यक्रम शुरु हुने

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

नुवाकोटमा टिपरको ठक्करबाट गयो ज्यान: स्थानीय चुल्ठे मुन्द्रे अपराधीद्वारा टिपरमा आगजनी

भ्रस्टाचार भयो भनेर मन्त्री बीना मगरलाई शान्तिपूर्ण बिरोध गर्दा निर्घात कुटपीट

UN Desires NEPAL To Change Its Law Against Women Violence And Rape Cases.

India vs Pakistan: Rohit’s 140 scores Virat kholi victory.

प्रम ओलीलाई नेपाल फर्कँदै गर्दा बिमानस्थलमा कालो झण्डा देखाइयो

Top 10 Best Foods to Help You Loose your weight.

नयाँ