३० बैशाख २०७६, सोमबार ०७:३६  

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको हालको विधेयक घोर निरङ्कुश र प्रेस स्वतन्त्रतामाथिको ‘कू’ भएको बताएका छन्।

सानेपा स्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले प्रेस स्वतन्त्रताविरुद्ध आउने जस्तो सुकै विधेयकको कांग्रेसले डटेर विरोध गर्ने जनाए।

उनले भने, ‘यो प्रेस स्वतन्त्रतामाथिको ‘कू’ हो। संविधानसम्मत पनि आएको छैन। हामी पार्लियामेन्ट र बाहिर सडकमा पनि विरोध गर्छौ। यो विधेयक फिर्ता नै गराउछौं । सरकारले गरेका ठुला ठुला भ्रस्टाचारका घटना मिडियाले बाहिर ल्यायो भनेर यो सरकारले मिडियाको घाँटी थिच्न खोजेको छ।”

स्वतन्त्रता, न्याय र समानता कांग्रेसको जन्मजात आदर्श भएको उल्लेख गर्दै देउवाले प्रेस स्वतन्त्रताबिनाको लोकतन्त्र कल्पना गर्न नसकिने बताए।

‘जय नेपाल’ नभने ‘जय भारत’ भन्ने त?

सोही पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रबक्ता गोकुल बाँस्कोटाले पत्रकार भेटघाटका क्रममा ‘मेरो सरकार’ शब्द हटाउने हो भने ‘जय नेपाल’ पनि हटाउने होला नि भनेको विषयमा पनि पत्रकारहरुले प्रश्न सोधेका थिए । जवाफमा तुरुन्त देउवाले प्रतिप्रश्न गरे, ‘आफ्नो देशको जय गर्न नपाउने?  के भारतको जय भन्ने? चीनको जय भन्ने?’

यो समाचार बारे तपाइको बिचार तलको कमेन्ट बक्समा राख्नुहोला।

समाचारलाई फेसबूकमा शेयर तथा टुइटरमा Tweet गर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

नेपालमा नै पहिलो पटक सफ्टवेयर भेला आयोजना हुँदै

लाइभ एनपी सम्बाददाता, काठमाडौँ, नेपालमा सूचना प्रविधि तथा सफ्ट्वयर उद्योगले...

विशेष

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

सर्वाधिक पढिएको

ताजा अपडेट


नयाँ