२८ बैशाख २०७६, शनिबार १०:३८  

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले आफ्नो मुख्यालयमा नेपाल चीन रेल सम्बन्धी बहस कार्यक्रमको आयोजना गरेको छ।

अघिल्लो हप्ता एपी 1 टेलिभिजनमा बिबेकशील साझा पार्टीका प्रबक्ता तथा पूर्वाधारविद सूर्यराज आचार्य र चर्चित डाक्टर तथा लेखक रामेश कोइराला बिच गरमागरम बहस भएको थियो। डा सूर्यराज आचार्यले सो बहसमा हिमालय पारीबाट आउने सो रेललाई “गेम चेंजरको ” उदाहरण दिएका थिए भने डा रामेश कोइरालाले सो योजनालाई बिल्कुल असम्भब र अब्यबाहारिक भनेका थिए।

तर उक्त बहसमा सूर्यराज आचार्यको प्रस्तुति दम्भी र घमण्डी थियो भन्ने धेरैले महशूश गरेका छन्। उनले पटक पटक नयाँ पत्रिकाले रामेश कोइरालाले लेखेको लेख बारे आपत्ति जनाएका थिए र भनेका थिए , राष्ट्रिय स्तरको पत्रिकाले बिना टेक्निकल एडिटिंग रामेश कोइरालाका जस्ता छाप्न नहुने बताएका थिए भने केही व्यक्तिहरु डा रामेश कोइरालाको अडानलाई रेल बिरोधी र भारतीय बिस्तारबादको पक्षपोसक भन्ने आरोप पनि लगाउने गर्दछन । आजको बहस गरमागरम हुने पक्का छ।

यो समाचार बारे तपाइको बिचार तलको कमेन्ट बक्समा राख्नुहोला।

समाचारलाई फेसबूकमा शेयर गर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

नेपालमा नै पहिलो पटक सफ्टवेयर भेला आयोजना हुँदै

लाइभ एनपी सम्बाददाता, काठमाडौँ, नेपालमा सूचना प्रविधि तथा सफ्ट्वयर उद्योगले...

विशेष

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

सर्वाधिक पढिएको

ताजा अपडेट


नयाँ