१ असार २०७५, शुक्रबार १९:०७  

काठमाडौं १ असार लाइभ एन.पी : घटना गत सोमबार (२८ जेठ)को हो । स्थान, जवलाखेल चोक । अनियन्त्रीत गाडी चलाएको भन्दै पूर्व युवराज पारस शाहलाई ट्राफिक प्रहरीले पछ्याउदै वरिपरीबाट गाडीले छेकेर नाटकीय शैलीमा पक्राउ गरेर हर्जाना तिरायो । घटना सेलाएको धेरै दिन भएको छैन आज भर्खर पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानवहादुर जिसीले कार्यक्रम उद्घाटन गर्ने क्रममा डोजर दुर्घटना गराएर ३ जना पत्रकार सहीत एक जना सर्वसाधारणलाई खोलामा खसालिदिए ।

पारस शाहले चलाएको गाडीले कसैलाई क्षति पुर्याएको थिएन तर गाडी अनियन्त्रीत भयो भनेर पक्राउ गरियो , उनलाई रोकियो  । यो कुरालाई  राम्रो नै मान्नु पर्छ किनकि कसैलाई पनि ट्राफिक नियम मिचेर गाडी चलाउने अधिकार छैन तर के आज दुर्घटना गराउने मेयर साबको डोजर चलाउने लाइसेन्स छ ? पोखराको मेयरलाई डोजर चलाउने अधिकार कस्ले दियो ? के अब मेयरलाई ट्राफिक नियम अन्तरगत कारवाही हुनु पर्छ कि पर्दैन ? पूर्व युवराज पारस शाहलाई कारवाही गरेर आफू दक्ष देखिएको ट्राफिक प्रहरीले आफूले गरेको वाचा अब पूरा गर्छ कि बिर्सन्छ ?

धन्न डोजरबाट त्यहाँ मान्छे घाईते मात्र भए । त्यहाँ कसैको ज्यान गएको भए के हुन्थ्यो ? त्यहाँ त्यस्तो के आइपर्यो जसको कारण डोजर चलाउन नजान्ने मेयरले डोजर चलाएर उद्घाटन गर्नुपर्ने अवस्था आयो ? के जनताले दिएको मतको अर्थ यहि हो ? आफूलाई जे मन लाग्यो त्यहि गर्न पाउने ? विना लाइसेन्स आफूले गुड्ने डोजर उडाउन पनि पाउने अनि जनताले भने सानो सानो कुरामा पनि कारवाही भोग्नु पर्ने ?

यहि अवस्थामा अहिलेका मेयर र सरकारी अधिकारि तथा पूर्व युवराज पारस शाह र पुरानो राजसंस्था , राणाकालीन व्यवस्थाबिच तुलना गर्दा अहिलेको व्यवस्थामा झनै कानुनको खिल्ली उडेको भनेर जनताले भन्न पाउने कि नपाउने ?

लाइभ एन.पी सम्पादकीय | यसमा तपाइँको विचार के छ ? आफ्नो बिचार राख्नुहोला 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ल्यापटप सांसदलाई होइन, विद्यार्थीलाई दिन नेपाली काँग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले सुबिधा र...

१ करोड नाकको मूल्य हुने पत्रकार बिराट अनुपमको बयान पढ्नुहोस

मेरो नाक, मेयरको आँट र बजार हल्ला (ब्लग)====================================-विराट अनुपम मैले बुझेदेखि...

भारतीय गुणस्तरहीन माछा हैन, स्वदेशी जिउँदो माछा किन्ने गरौँ, स्वस्थ बनौँ

Livenp का लागि अशोक न्यौपाने माछामा ओमेगा ३ फ़्याट्टी एसिड,मिनरल्स...

अमेरिकी पढाइ सकेर नेपाल फर्किए गगन थापा

बिद्यार्थी भएर अमेरिका गएका नेपाली कांग्रेस नेता तथा सांसद गगन...

नुवाकोटमा टिपरको ठक्करबाट गयो ज्यान: स्थानीय चुल्ठे मुन्द्रे अपराधीद्वारा टिपरमा आगजनी

नुवाकोटको बट्टारमा आज बिहान शुक्रबार टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको...

नेपालमा टोर्नाडो भन्दा पनि गम्भीर संकट यस्तो छ …

बिचार /विश्लेषण : By संजीव न्यौपाने २३ चैत काठमाण्डौ : भर्खरै...

विशेष

भ्रस्टाचार भयो भनेर मन्त्री बीना मगरलाई शान्तिपूर्ण बिरोध गर्दा निर्घात कुटपीट

असार १० : मेलम्ची लगायत अन्य ठाउँहरुमा भ्रस्टाचार बढ्यो भनेर खानेपानी...

UN Desires NEPAL To Change Its Law Against Women Violence And Rape Cases.

United Nations Human Right Committee has asked or urged Nepal...

Withdrawal of the Controversial Guthi Bill.

The presently controversial topic in Nepal has been the decision...

India vs Pakistan: Rohit’s 140 scores Virat kholi victory.

The highly anticipated match came to an end making India...

प्रम ओलीलाई नेपाल फर्कँदै गर्दा बिमानस्थलमा कालो झण्डा देखाइयो

युरोपको ९ दिने घुमघाम सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

गुठी चलाएर नेपाली संस्कृति र धर्म माथिको प्रहार सह्य छैन -पूर्वराजा ज्ञानेन्द्र शाह

गुठी विधयेकले राजधानी काठमाडौं र देशका अन्य भागहरुमा तरंग पैदा...

सर्वाधिक पढिएको

Withdrawal of the Controversial Guthi Bill.

The biggest CYCLONE in INDIA since 1998, 300,000 people evacuated, Cyclone name; VAYU

Astronomers aren’t sure what the huge mass embedded in the center of the moon is.

Hundreds of public execution sites identified, says report in NORTH KOREA

The First Flying Car/Taxi Coming To The Sky Near You: VOLOCOPTER.

युवाहरुको आकर्षण माछापालन ब्यबसायमा,देश माछामा आत्मनिर्भर बन्दै

बालुवाटारको जग्गा खाने बिष्णु पौडेल भन्दै बुटवल भरि छरियो पर्चा

आफ्ना कारण ४० मिनेटले फ्लाइट ढिलो भए पछि मेक्सिकोकी मन्त्रीद्वारा राजीनामा

अमलेखगंज पेट्रोलियम पाइपलाइनको काम सकिंदै,असार देखि पाइपबाट तेल आउने

भोलि सोमबारबाट अमेरिकी राजदूतसंग “गफगाफ” कार्यक्रम शुरु हुने

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

नुवाकोटमा टिपरको ठक्करबाट गयो ज्यान: स्थानीय चुल्ठे मुन्द्रे अपराधीद्वारा टिपरमा आगजनी

पारस शाहलाई कारवाही गर्ने ट्राफिक प्रहरीलाई प्रश्न : पोखराको मेयरको डोजर लाइसेन्स छ ?

गुठी चलाएर नेपाली संस्कृति र धर्म माथिको प्रहार सह्य छैन -पूर्वराजा ज्ञानेन्द्र शाह

बाइबल वितरण गर्नेहरु विरुद्ध परराष्ट्रमन्त्रीको चेतावनि ! यस्तो छ सरकारको कडा तयारि

गोरखामा कुकुरले बाघ मार्यो, कुकुर र बाघबीच एकघण्टा लडाई, प्रत्यक्षदर्शीको भिडियो (स्थलगत रिपोर्ट)

प्रियंका कार्की र आयुष्मानको बिहे अघि नै हनिमून : हेर्नुहोस फोटोमा

ताजा अपडेट

Withdrawal of the Controversial Guthi Bill.

The biggest CYCLONE in INDIA since 1998, 300,000 people evacuated, Cyclone name; VAYU

Astronomers aren’t sure what the huge mass embedded in the center of the moon is.

Hundreds of public execution sites identified, says report in NORTH KOREA

The First Flying Car/Taxi Coming To The Sky Near You: VOLOCOPTER.

युवाहरुको आकर्षण माछापालन ब्यबसायमा,देश माछामा आत्मनिर्भर बन्दै

बालुवाटारको जग्गा खाने बिष्णु पौडेल भन्दै बुटवल भरि छरियो पर्चा

आफ्ना कारण ४० मिनेटले फ्लाइट ढिलो भए पछि मेक्सिकोकी मन्त्रीद्वारा राजीनामा

अमलेखगंज पेट्रोलियम पाइपलाइनको काम सकिंदै,असार देखि पाइपबाट तेल आउने

भोलि सोमबारबाट अमेरिकी राजदूतसंग “गफगाफ” कार्यक्रम शुरु हुने

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

नुवाकोटमा टिपरको ठक्करबाट गयो ज्यान: स्थानीय चुल्ठे मुन्द्रे अपराधीद्वारा टिपरमा आगजनी

भ्रस्टाचार भयो भनेर मन्त्री बीना मगरलाई शान्तिपूर्ण बिरोध गर्दा निर्घात कुटपीट

UN Desires NEPAL To Change Its Law Against Women Violence And Rape Cases.

India vs Pakistan: Rohit’s 140 scores Virat kholi victory.

प्रम ओलीलाई नेपाल फर्कँदै गर्दा बिमानस्थलमा कालो झण्डा देखाइयो

Top 10 Best Foods to Help You Loose your weight.


नयाँ