६ बैशाख २०७६, शुक्रबार १०:४०  

विश्व फुटबल जगतमा अहिलेको समयका फुटबलका हस्ती भन्ने बित्तिकै अर्जेन्टाइन स्टार लियोनेल मेस्सी र पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको नाम लिईन्छ । भनिन्छ रोनाल्डो भनेका फुटबलका बाघ हुन् भने मेस्सी भनेका फुटबल जगतका सिंह।

रोनाल्डो र मेस्सी बिच को तगडा भन्नु बाघ र सिंह बीच को शक्तिशाली भन्नु जत्तिकै सामन्य व्यक्तिले अनुमान लगाउन कठीन बिषय हो , दुवै खेलाडीले पाँच–पाँच पटक बेलोन डि ओर जितेका छन् । चाहे विश्वकपका खेल हुन वा इंग्लिश प्रिमियर लिग, मेस्सी र रोनाल्डोको तुलना सँधै सबै कुरामा प्राय भएकै हुन्छ ।

यस्तै तुलनाका बीच एक फ्रान्सेली पब्लिकेसनले मेस्सीको तलब रोनाल्डोको भन्दा झन्डै दोब्बर रहेको जनाएको छ ।  ‘एल एक्युप ’ समाचार पत्रका अनुसार बार्सिलोनाका कप्तान समेत रहेका मेसीको एक महिनाको तलब रोनाल्डोको भन्दा दोब्बर रहेको छ । मेस्सीले बार्षिक ८.३ मिलियन युरो कमाउँछन् जबकी रोनालाई युभेन्टसले ४.७ मिलियन युरो पारिश्रमिक दिने गरेको छ ।  एल’एक्युपले सार्वजनिक गरेकोे धेरै पारिश्रमिक पाउने १० खेलाडीको सूचिमा स्पेन, फ्रान्स र इटलीका खेलाडि परेका छन् । जस अनुसार मेसीले ८.३ मिलियन युरो ( नेपाली १ अरब रुपैया ), रोनाल्डोले ४.८ मिलियन युरो पाउँछन् भने तेस्रो स्थानमा रहेका एट्लेटिको मड्रिडका एन्टोइन ग्रिजमनले महिनाको झण्डै ३ मिलियन युरो कमाउँछन् । यस्तै पेरीस सेन्ट जर्मेनबाट खेलिरहेका नेइमारले महिनाको ३ मिलियन युरोकै हाराहारीमा रहेको छ ।

एजेन्सीको सहयोगमा

जनताको जायज आवाज : livenp.com

यो समाचार तपाइँलाई कस्तो लाग्यो ? आफ्नो धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई सामाजिक संजालमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ