५ बैशाख २०७६, बिहीबार २२:२०  

भारतमा अहिले भैरहेको लोकसभा चुनावको दोस्रो चरण अन्तर्गत बिहिबारसम्म १२ वटा राज्य र एकराष्ट्रपति शासित प्रदेशका ९५ सिटको लागि भएको चुनाव शान्तिपूर्णरूपमा सम्पन्न भएको खबर छ। आज जम्मा ९५ सिटका लागि मतदान भएको छ ।

करीब ६१ प्रतिशतभन्दा बढी मत खसेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो चरण अन्तर्गत आसाम, विहार, छत्तिसगढ, जम्मु–कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, उडिशा, पाण्डेचरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका ९५ सिटका लागि निर्वाचन भएको हो ।

भारतमा अहिले त्यहाको माओबादीले चुनाब बहिस्कार गरेर हिँसा मच्चिरहेको छ। उडिसा राज्यमा माओवादी विद्रोहीहरूले एम्बुसमा पारी एक जना निर्वाचन अधिकारीको हत्या गरेको खबर छ।

यो चुनाबमा मोदी दोश्रो चरणको लागि शासन गर्ने अभिलाषाका साथ् अगाडी बढेका छन् भने राहुल गान्धी कडा टक्कर दिएर आफु प्रधानमन्त्री बन्ने दाउमा छन्

भारतको लोकसभा चुनाब सात चरणमा सम्पन्न हुनेछ। मे १९ मा अन्तिम चरणको मतदान सकिएपछि मे २३ मा मतगणना हुनेछ । भारतलाई विश्वको सबैभन्दा ठुलो लोकतन्त्र भन्ने पनि गरिन्छ।

जनताको जायज आवाज : livenp.com

यो समाचार तपाइँलाई कस्तो लाग्यो ? आफ्नो धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई सामाजिक संजालमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ