५ बैशाख २०७६, बिहीबार १५:३०  

मुम्बई : बलिउडकी चर्चित अभिनेत्री उर्मिला मातोंडकर यो पटकको लोकसभा निर्वाचनमा उम्मेदवार बनेर प्रतिस्पर्धा गर्दैछिन्।

कांग्रेस आईको तर्फबाट उत्तरी मुम्बईको निर्बाचन क्षेत्रबाट लोकसभा निर्वाचनमा उठेकी मातोंडकर निर्वाचन प्रचारका क्रममा भिन्न गाउँ शहर पुगेकी छिन । उर्मिला कांग्रेस आई अध्यक्ष राहुल गान्धी निकट मानिन्छिन।

त्यहाँ उनी माछा व्यवसायीहरुसँगै माछा काट्दै र बेच्दै गरेको देखिइन्। यसअघि उर्मिला चुनाब प्रचारको क्रममा कांदिवाली नगरमा स्थानीय बच्चाहरुसंग क्रिकेट खेल्दै गरेको देखिएकी थिइन्।

Embedded video

उक्त क्षेत्रबाट लोकसभामा उनीविरुद्ध भाजपाका गोपनल सेट्टी र भारतीय लोकमत राष्ट्रवादी पार्टीको क्षेत्रबाट फटेह मोहम्मद मनसुरी शेख उठेका छन्।

जनताको जायज आवाज : livenp.com

यो समाचार तपाइँलाई कस्तो लाग्यो ? आफ्नो धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।

यो समाचारलाई सामाजिक संजालमा शेयर गर्नुहोस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ