१ बैशाख २०७६, आईतवार १५:११  

अर्घाखाँचीमा अघिल्लो हप्ता सोमबार यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो। दर्जन बढी घाईते हरु अझै घाइते भएका छन् । जिल्ला सदरमुकाम सन्धिखर्कबाट प्युठान जिल्लाको ऐरावतीको बरौला गाउँतर्फ जाँदै गरेको उक्त जिप अर्घाखाँचीको लात्तेबाँझमा दुर्घटना हुँदा घटनास्थलमा २ सहित सन्धिखर्कमा र बुटवल अस्पतालमा १/१ जना गरी ४ जनाको मृत्यू भएको प्रहरीले जानकारी दिएको हो । लु १ ज १२२९ नम्बरको सोही जिप दिउँसो २ बजेको समयमा भूमिकास्थान नगरपालिका-८ नुवाकोटको लात्तेबाँझको उकालोमा दुर्घटना ग्रस्त भएर सडकबाट एक सय मिटर तल खसेको प्रत्यक्षदर्शी सुरज श्रेष्ठले बताउनुभयो ।

गाडी दुर्घटना गराएका जीप चालकलाई प्रहरीले नियन्त्रणमा राखी उपचारका लागी भैरहवा लगिएको लगिएको थियो । दुर्घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। ड्राइभर गाडीमै सवार एक जना महिलासँग बेपर्बाह जिस्किरहेकाे अबस्थामा जीप अनियन्त्रित भएकाे एक घाइतेले बताएका छिन । ड्राइभरकाे लापर्वाहीले गाडी दुर्घटना भएकाे प्रत्यक्षदर्शी घाइतेहरुको आरोप छ ।

हेर्नुहाेस भिडियाे जस्ताको तस्तै ।

यो समाचार प्रति तपाइको धारणा तलको कमेन्ट बक्समा राख्न सक्नुहुनेछ।

यो खबरलाई सामाजिक संजालमा शेयर गर्नुहोला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ