१ बैशाख २०७६, आईतवार १४:१२  

सोलुखुम्बुको लुक्लाबाट रामेछापको लागि उड्दै गरेको समिट एयरको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । अझै दुईजना अरु गम्भीर घाइते छन् ।

लुक्ला विमानस्थलमा आज बिहान समिट एयरको सोही जहाज धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको हो। जहाजमा चालकदलबाहेक अन्य यात्रु भने कोही थिएनन्।

भिडियाे गर्नुहाेस

सहायक पाइलट सुदीप ढुंगाना र विमानस्थलमा कार्यरत प्रहरी असई रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का प्रहरी असई रुद्रबहादुर श्रेष्ठको काठमाडौं ल्याइएपछि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका कारण सोही जहाजका मुख्य पाइलट रवीन्द्र रोकाया, रोकीइराखेको मनाङ एयरको हेलिकप्टरका पाइलट चेत गुरुङ गभ्मीर घाइते र अचेत छन्। उक्त जहाजकी एयर होस्टेज रश्मी लामा चाहि सामान्य घाइते छिन्। घाइतेहरुलाइ उपचारका लागि काठमाडौं ल्याइएको जनाइएको छ। जहाज उड्ने क्रममा रनवे बाट चिप्लिएर पार्किङ गरिराखेको मनाङ र श्रीएयरको हेलिकप्टरसित ठोक्किएको थियो । जहाजले ठोक्किंदा २ वटा हेलिकप्टर हरु पनि क्षतिग्रस्त भएका छन्। प्रहरीले दुर्घटनाको कारण बारे अनुसन्धान गरिरहेको बुझिएको छ।

केही उडान विशेषज्ञहरुले दुर्घटनाको कारण अल्कोहल भएको आशंका गरेका छन्।

समाचार बारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ

समाचारलाई सामाजिक संजालमा शेयर गर्नुहोला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ