२९ चैत्र २०७५, शुक्रबार १५:४५  

यता शहर भरि बालुवाटारको जग्गा र बिष्णु पौडेलको चर्चा चलिरहेको छ तर उता प्रचण्ड, केपी ओली , बिष्णु पौडेल र अरु केही नेकपा नेताहरु केवल कार चढेर पार्टी एकताको बिषयमा छलफल गर्न चन्द्रागिरि रिसोर्टमा रात बिताएका छन्।

नेकपा एमाले र माओबादीको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको तल्ला तहको एकीकरण प्रक्रिया टुंग्याउन ढीला भएकोले त्यस बिषयमा कुराकानी गर्न दुई अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहीबार रातिदेखि चन्द्रागिरिमा छलफल गरिरहेका छन्।

प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहाल बिहीबार साँझ नै केवलकार चढेर चन्द्रागिरि पुगेका थिए , उनीहरूले हिजोको रात चन्द्रागिरि हिल्स रिसोर्टमा बिताएका छन्।

उनीहरूसँगै महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताहरू पनि हिजोदेखि नै चन्द्रागिरिमा बसिरहेका थिए ।

आज साँझ पख उनीहरु काठमाडौँ फर्किने स्रोतले बतायो।

यो समाचारबारे तपाइको बिचार तलको कमेन्ट बक्समा लेख्नुहोला

खबर पढिसकेपछि तलको फेसबुक बटनमा क्लिक गरेर शेयर गर्नुहोला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ