२९ चैत्र २०७५, शुक्रबार १२:५३  

नुवाकोटको बट्टारमा आज बिहान शुक्रबार टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नुवाकोट जिल्ला बट्टारबाट गंगटेतर्फ गइरहेको  बा ५ ख २८९८ नम्बरको टिपरले विपरित दिशावाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक दिवाकर खनालको घटनास्थलमा नै ततकाल मृत्यु भएको थियो। ठक्करबाट मोटरसाइकलमा रहेका अर्का एक जना यात्रु पनि घाइते भएका छन्।

स्थानीय जनतामध्ये धेरै आक्रोशित थिए तर केही गलत मनस्थितिका चुल्ठे मुन्द्रेले टिपरमा आगो लगाइदिए। दुर्घटना पछि आगो लगाउने यो निकै गलत कुरा हो , दुर्घटना पछि मृतकका परिवार र घाइतेलाइ उपचार र क्षतिपूर्ति माग्नु पर्ने हो पिडित पक्षले, तर गल्ती गर्ने ड्राइभर तर आगो लगाईएर सम्पत्ति नस्ट हुने गाडी मालिकको। यो प्रचलन नेपालको एकदम नराम्रो प्रचलन हो , दुर्घटना भैसके पछि उपचार, उद्वार र क्षतिपूर्तिमा लाग्नु कता कता आगो झोस्ने जस्तो गलत काम गर्ने कुबुद्धि भएकाहरुलाई सरकारले नियम बनाएर अपराधी घोषित गरेर कडा कारबाही गर्नु आवश्यक छ।

दुर्घटना गराउने ड्राइभरको पैसाबाट र गाडीधनीको इन्स्योरेन्सबाट दुर्घटनाको पिडितलाई क्षतिपुर्ति दिलाउने कानून ल्याउनु अति आवश्यक भैसकेको छ। यसरी गाडीमाथि आगो लगाउने कामले गल्ती गर्ने ड्राइभरको केही जादैन, पिडितको परिवार र निर्दोष ब्यबसायीलाई निकै ठुलो आर्थिक मार पर्छ।

यो समाचार बारे तपाइको बिचार तलको कमेन्ट बक्समा राख्नुहोला।

समाचारलाई फेसबूकमा शेयर गर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ