२८ चैत्र २०७५, बिहीबार ०९:१४  

बलिउड नायक बिबेक ओबरायले नरेन्द्र मोदीको जीवनीमा आधारित भएर चलचित्र निर्माण गरेका छन् , जुन फिलिममा नरेन्द्र मोदीलाई एक नायकको रुपमा प्रस्तुत गरिएको छ। यो फिल्म आज बाट प्रदर्शन हुने निश्चित गरिएको थियो।

भारतको निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बनेको सोही फिल्म रिलिजमा रोक लगाएको छ।

भारतमा लोक सभा चुनावको पहिलो चरणको मतदान आज शुरु भएको छ , हिजोको दिन आयोगले ‘पिएम नरेन्द्र मोदी’ नामको उक्त फिल्म रिलिजमा रोक लगाएको हो।

चुनावका बेला यस्ता फिल्म चलाउँदा आममानिसमा भ्रम सिर्जना हुने र निर्बाचन स्वच्छ स्वस्थ र धाधाली रहित नहुने भन्दै आयोगले फिल्म रिलिजमा रोक लगाएको हो।

यस अघि बिपक्षी कंग्रेस आईका एक कार्यकर्ताले  फिल्मको रिलिज रोक्न माग गर्दै हालेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। सर्वोच्च अदालतले आफुले यस्तो निर्णय गर्न नमिल्ने , र यस्तो कुराको निर्णय गर्न उपर्युक्त थलो निर्बाचन आयोग भएको बताएको थियो।

उक्त फिलिमको ट्रेलरमा मोदीलाई सुपरस्टारको रुपमा बढाईचढाई गरेर देखाइएको आरोप कांग्रेसले लगाएको छ।

ओमंगकुमार बी, ज्रेस ओबेरोय र सन्दीप सिंहले निर्देशन गरेको र बिबेक ओबरायले मोदीको लिड रोलमा अभिनय गरेको उक्त फिल्म आज बिहीबार रिलिज गर्ने तयारी थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ