२४ चैत्र २०७५, आईतवार ०७:२४  

कालो चिया पिउँदा स्वास्थ्यको लागि पनि विभिन्न किसिमका फाइदाहरु हुने विभिन्न रिपोर्टहरुले जनाएका छन्।

क्यान्सर हुनबाट बचाउँछ
कालो चिया , प्राकृतिक चियाको बोटको पात सुकाएर बनाइन्छ। नियमित बिहान एक कप कालो चिया पिउने बानी गर्ने हो भने क्यान्सर जस्तो भयानक रोगबाट बच्न सकिन्छ।

निन्द्रा र तन्द्रा भगाउछ

आलसीपन प्रगतिको बाधक हो , शरीरमा अक्सिजनको कमीले र निन्द्रा तन्द्राले गर्दा आलासीपन रहीरहन्छ। कालो चियामा एकदम उपयुक्त मात्रामा स्फूर्ति जगाउने प्राकृतिक रसायन क्याफिन पाइन्छ जसले जाँगर र कार्य क्षमता बढाउछ। त्यसैले विभिन्न कारखानाहरुमा कामदारहरुलाई सित्तैमा चिया पिलाउने गरिन्छ जसको कारण कार्यक्षमता बढ्दछ।

रोग प्रतिरोधात्मक क्षमतामा बढाउँछ
कालो चिया एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ। जसले शरीरमा रोगसँग लड्ने क्षमतालाई बढाउन सहयोग गर्दछ।

मुटुजन्य समस्याबाट खतरा हुँदैन
एक अध्ययन अनुसार दिनहुँ तीन कप कालो चिया पिउँदा प्रेसर र स्ट्रोक जस्ता मुटुजन्य समस्याको खतरा हुँदैन।

छिट्टै बुढोपन देखिँदैन
कालो चियामा पाईने एन्टी अक्सिडेन्टले शरीरमा भएका विभिन्न टाक्सिन्सलाई शरीरबाट बाहिर निकाल्छ । यसले कारण उमेर बढेको लक्षण छिटै देखिँदैन।

पसिना गन्हाउने समस्याबाट छुटकारा मिल्छ
कतिपयको समस्याको जड बनेको हुन्छ पसिना। कसै कसैको पसिना निकै गन्हाउने हुन्छ। यो सामान्य नभई एक समस्या नै हो। दिनहुँ ब्ल्याक टी पिउदा पसिना गन्हाउने समस्या कम भएर जान्छ।

(एजेन्सीको सहयोगमा)

जनताको जायज आवाज : livenp.com

आफ्नो धारणा कमेन्टमा राख्नुहोला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ