२२ चैत्र २०७५, शुक्रबार १९:०२  

आइतबार राती अमेरिकाको लस एन्जल्समा हलिवुडमा ९१ औँ ओस्कार अवार्ड सम्पन्न भयो । जम्मा २४ वटा विधा समावेश अवार्ड समारोहमा सबैभन्दा धेरै ‘बोहीमियन र्यापसोडी’ले सर्वाधिक चार विधामा कब्जा जमायो ।

भारतको उत्तर प्रदेशको एक मर्मस्पर्शी कहानीले ओस्कार अवार्ड चुम्न सफल भयो । रायका जेहतब्चीद्वारा निर्देशित डकुमेन्ट्री ‘पिरियड इन्ड अफ सेन्टेन्स’ बेस्ट डकुमेन्ट्री – सर्ट सब्जेक्टस विधामा विश्व विजेता बनेर अवार्ड हासिल गरेको थियो ।

उत्तर प्रदेशको हापुड ठाउँको महिनावारी वा रजस्वला विषयक डकुमेन्ट्रीले ओस्कार जित्नुलाई बलिउडले सबै भन्दा ठुलो सफलता मानेको छ । डकुमेन्ट्रीको कथा, विषयबस्तु र कलाकार सबै भारतीय हुन् ।उत्तर प्रदेश स्थित हापुड गाउँका महिलालाई ‘सेनेटरी प्याड’को बारेमा जानकारी छैन । पुरुषलाई पनि महिनावारी अर्थात पिरियडको बारेमा सोध्दा उनीहरु ‘कक्षामा प्रयोग हुने पहिलो पिरियड, दोस्रो पिरियडलाई भन्ने सम्झन्छन् ।

सिर्फ २५ मिनेटको डकुमेन्ट्रीको कार्यकारी निर्माता गुनीत मोंगा हुन् । उनि डकुमेन्ट्रीसँग जोडिएकी एक मात्र भारतीय निर्माता हुन् । विषय र कलाकार भारतीय भएपनि यस डकुमेन्ट्रीलाई अमेरिकाको प्राबिधिक टीमले निर्माण गरेको हो ।

भारतीय कथा र भारतीय कलाकारको अभिनयले ओस्कार जितेपछि अहिले ‘पिरियड – इन्ड अफ सेन्टेन्स’को बलिउडमा खुबै चर्चा चुलिएको छ । ‘सेनेटरी प्याड’ सम्बन्धी विषयमा अघिल्लो बर्ष बलिउडमा ‘प्याडम्यान’ नामक फिचर फिल्म पनि निर्माण भएको थियो । जसमा प्रख्यात स्टार अक्षय कुमारले अभिनय गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुलमानलाई झुन्डेर मर्छु भन्न बाध्य पार्ने मोदीले संसदमा कुर्ची हानेका थिए

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सधै चर्चामा छन् । राष्ट्रिय र...

स्वदेशी जिउँदो माछा प्रति उपभोक्ताको बढ्दो आकर्षण

आम मानिसहरु स्वास्थ्यप्रति संबेदनशील भए संगै मासुको बिकल्पमा माछा सेवनको...

नयाँ मिडिया कानून:घोर निरंकुश, जय नेपाल नभनेर जय भारत, जय चीन भन्ने ? – कांग्रेस

काठमाडौँ , नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको...

रेल बहस गर्दै गर:तत्काल सडक बनाउ – डा शर्मा

काठमाडौं । रेल सम्बन्धी बहसमा अघिल्लो हप्ता डा रामेश कोइराला...

ब्यापक चासो र केही आक्रोशपछि साझा पार्टीले रेल बहस आयोजना गर्दै

आज बैशाख २८ गते शनिबार २ बजे बिबेकशील साझा पार्टीले...

आइटी बिधेयक २०७५ बारे प्रज्ञा भवन कमलादीमा बृहद अन्तरक्रिया हुँदै

सरकारले केही समय अघि सूचना प्रबिधि सम्बन्धि नियामक बिधेयक संसदमा...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

नयाँ